Aafno Khabar
Feature News

पिएसजीले जित्याे कोपा डि फ्रान्सको उपाधि

काठमाडाैं । काेपा डि फ्रान्सकाे उपाधि पिएसजीले जितेकाे छ । माेनाेकाेमाथि २-० काे जित निकालेर पिएसजीले उपाधि हात पारेकाे हाे । बुधबार भएकाे फाइनल खेलमा पिएसजीका लागि इकार्डी र एमबाप्पेले एक-एक गोल गरे । इकार्डीले १९ औँ मिनेटमा पहिलाे गोल...

गगन थापाले सुरु गरे निःशुल्क यातायात सेवा

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले निःशुल्क यातायात सेवा सुरु गरेका छन् । कोभिड-१९ संक्रमण भएर आइसोलेसन सेन्टर, अस्पताल र परीक्षण केन्द्र आउन/जानका लागि निःशुल्क यातायात सेवा सुरु गरिएको हो । नेता थापाले ट्विटरमार्फत काठमाडौं क्षेत्र नम्बर ४...

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसूस गरिएको छ । बुधबार बिहान ५ बजेर ४२ मिनेटमा लमजुङ केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

काेराेना संक्रमितको उपचारमा सहयोग गर्न सन्दीप लामिछानेले अघि बढाए हात

काठमाडाैं । कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारका लागि क्रिकेटर सन्दीप लामिछानेले सहयोग अभियान सुरु गरेका छन् । सन्दीपले आफ्नो नाममा बैंक खाता खोलेर त्यसमा सक्दो रकम जम्मा गर्न अपिल गरेका छन् । सन्दीप आफूले ३ लाख रुपैयाँ राखेको...

सुनचाँदीकाे मूल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेकाे छ । आइतबारदेखि निरन्तर उकालो लाग्न थालेको सुनचाँदीको मूल्य मंगलबार पनि बढेकाे हाे । मंगलबार सुन प्रतितोला ६०० रुपैयाँले बढेर ९३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ...

के साँच्चै छिटाे फैलिन्छ काेराेनाकाे भारतीय भेरियन्ट ?

काठमाडौं । भारतमा उत्पन्न नयाँ ‘बी.१.६१७.२ भेरियेन्ट बिस्तारै दुनियाँभर फैलिन सुरु गरेको छ । केही महिना अगाडि कोभिड संक्रमण दर कम हुन थालेकाे र खोप अभियान सफल भइरहेका समाचार सञ्चारमाध्यममा आउन थालिसकेका थिए । तर, अहिले परिस्थिति बदलिसकेको छ ।...

प्रधानमन्त्रीको शपथ विरुद्ध रिट निवेदन दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा सपथ लिएको भन्दै पुनः सपथ ग्रहणको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ३१ गते प्रधानमन्त्रीको रुपमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट सपथ लिएका थिए ।...

काेराेना महामारीबीच बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ । निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको...

के हाे नेपाल टेलिकमकाे VoLTE सेवा ? यसरी गर्न सकिन्छ सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले साेमबारदेखि भ्वाइस ओभर लङटर्म इभोलुसन (भीओएलटीई) सेवा सुरु गर्न लागेकाे छ । टेलिकमले विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर जेठ ३ गतेदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भीओएलटीई सेवाको सुरुवात गर्न लागेको हो ।...

इजरायल र प्यालेस्टाइनबीच जारी युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपतिकाे आग्रह

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबीच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । २ देशका नेताहरुसँग टेलिफोन संवाद गरी शनिबार राति बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आह्वान गरेका हुन् । बाइडेनले इजरायलका राष्ट्रपति बेन्जामिन नेतेन्याहु र...