Aafno Khabar
Feature News

यी हुन १ सय ५९ वटा बलात्कारको घटनाका आरोपी, जाे अदालतमा पूरै जीवन बस्नेछन

बीबीसी । एक सय ५९ वटा यौन अपराधमा दोषी ठहर भएका र ब्रिटेनका सबैभन्दा खतरनाक बलात्कारी भनिएका एक व्यक्तिको परिचय उनीविरुद्ध चलिरहेको मुद्दाको सुनुवाइ समाप्त भएपछि सार्वजनिक गरिएको छ। रेन्हार्ड सिनागा नामक ती पुरुषलाई ब्रिटेनको म्यान्चेस्टर सहरस्थित विभिन्न रात्रिकालीन मनोरञ्जनस्थलबाहिरबाट...

नेपालको भूगोलबाट लोकसेवा आयोग अधिकृतका लागि १५ जानकारी

१.नेपालको कुल क्षेत्रफल १४७१८१ वर्ग कि.मी छ । २. पूर्व पश्चिम लम्बाई ८८५ कि.मी छ भने चौडाइ २४१ कि.मी र औषत १९३ कि.मी छ । ३.क्षेत्रफलको हिसाबले नेपाल विश्वमा ९० औं स्थानमा पर्दछ । ४.नेपालले विश्वको कुल क्षेत्रफलको ०.०३ प्रतिशत...

ब्याडमिन्टनका प्रिन्स दाहाल विश्व वरियतामा १४ औं स्थानमा

काठमाडौं । ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले विश्व वरियतामा अहिलेसम्मकै ठूलाे सफलता हात पारेका छन् । ब्याडमिन्टनको सर्वोच्च निकाय विश्व व्याडमिन्टन महासंघले मंगलबार सार्वजनीक गरेको जुनियरतर्फकाे वरियतामा प्रिन्स १४ औं स्थानमा अटाएका छन् । प्रिन्सले प्राप्त गरेको वरियता अहिलेसम्मकै सर्वाधिक...

आगलागीबाट चरम समस्यामा रहेकाे अस्ट्रेलियामा वर्षाका कारण राहत

एजेन्सी । अस्ट्रेलियाको जङ्गलमा लागेको आगोका कारण ५० कराेड जीवजन्तु मरेका छन् भने तापक्रम पनि ५० डिग्री पुगेकाे छ । जसका कारण अस्ट्रेलिया प्राकृतिक प्रकाेपकाे चरम समस्यामा रहेकाे छ । जसलाइ लिएर सामाजिक सञ्जालमा ह्यासट्याग अस्ट्रेलियाका लागि प्रार्थना (#prayforaustralia) ट्रेण्ड...

अमेरिकासँग प्रतिशोध लिने घोषणा गरेको इरानको सेना कति बलियो ?

एजेन्सी । अमेरिकाले आफ्ना एक महत्त्वपूर्ण सैन्य नेतालाई मारिदिएपछि इरानले त्यसको प्रतिशोध लिने उद्घोष गरेको छ। इरानी कूड्स फोर्सका प्रमुख कासिम सुलेमानीको गत हप्ता छिमेकी इराकको राजधानीमा विमानस्थलबाहिर अमेरिकी आक्रमणमा परेर मृत्यु भयो। त्यसपछि प्रतिक्रिया दिँदै इरानका सर्वोच्च नेता आयतूला...

साेमबार सुनकाे मूल्य इतिहासकै महँगाे

काठमाडाैं । साेमबार सुनको भाउले ऐतिहासिक रेकर्ड कायम गरेको छ । साेमबार सुन तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ साेमबार तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगाे भएको हो । सुन आइतबार तोलामा...

न्युजिल्याण्डका कार्टरद्वारा एकै ओभरमा ६ छक्का प्रहार

एजेन्सी । न्युजिल्याण्डका ब्याट्सम्यान लियो कार्टरले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । भारतीय खेलाडी रवि शास्त्री र युवराज सिंह जस्तै उनले पनि एकै ओभरमा ६ छक्का प्रहार गर्ने खेलाडीको रुपमा इतिहासमा आफ्नो नाम लेखाएका छन् । उनी यस्तो...

प्रशासनबाट छुटे लगत्तै अध्यागमनको नियन्त्रणमा १२२ चिनियाँ

काठमाडौं । नेपाल र चीनको संयुक्त अपरेशन भनिएको कारबाहीमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिक अध्यागमन विभागको नियन्त्रणमा परेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार अभद्र व्यवहार सम्बन्धी कसुरमा एक हजार रुपैयाँ धरौटी तिरेर छाड्न आदेश दिएको थियो ।...

राष्ट्रियसभा चुनावका लागि सहाेदर दाजुभाइबीच फरक पार्टीबाट प्रतिस्पर्धा

सप्तरी । राष्ट्रियसभा सांसद पदका लागि सप्तरीमा एकै परिवारका दुई दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका घर भएका अनिरुद्र सिंह यादव र उनका भाइ मृगेन्द्र सिंह यादवबीच प्रतिस्पर्धा हुन लागेको हो । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले...

अमेरिकाले इरानका ५२ ठाउँमा आक्रमण गर्न सक्ने ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई चेतावनी दिँदै अमेरिकाले ईरानको ५२ ठाउँलाई निशाना बनाएको बताएका छन । ईरानले कोही अमेरिकी नागरिक र अमेरिकी सम्पत्तिमाथि आक्रमण गर्छ भने उसमाथि ‘निकै छिटो र निकै मजबुत तरिका’ बाट आक्रमण गर्ने ट्रम्पले चेतावनी...