Aafno Khabar
Feature News

इराकमा रहेकाे अमेरिकी दूतावास नजिकै रकेट आक्रमण

एजेन्सी ।  इराकी राजधानीस्थित उच्च सुरक्षा ग्रीन जोनमा अमेरिकी दूतावास नजिकै रकेट आक्रमण भएकाे छ। सुरक्षा स्रोतका अनुसार बगदादमा रहेकाे अमेरिकी दूतावास नजिकै तीनवटा रकेट खसालिएकाे छ। घटनामा भएकाे क्षतिबारे कुनै जानकारी आएकाे छैन। रकेट आक्रमण लगत्तै साइरन बजेकाे थियाे।...

बाथ रोग निको पार्ने भन्दै चर्चका पाष्टरले गरे पटक-पटक बलात्कार

काठमाडौं । गहुँ गोरो वर्ण, दुब्लो शरीर । ५ फिट तीन इन्च उचाइका ध्रुवबाबु भनिने विश्वास जोशी ललितपुरको कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली (चर्च) मा पाष्टर हुन् । तर उनी एक सातादेखि प्रहरी हिरासतमा छन् । महानगरीय प्रहरी परिसर, ललितपुरको...

रवी लामिछानेसहित तीन जनाले नै पाए सफाई

चितवन । पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन मुद्दा खेपिरहेका पत्रकार रवी लामिछानेसहित तीनै जनाले सफाई पाएका छन् । आज चितवन जील्ला अदालतले पत्रकार लामिछानेसहित नीनै जनालाई सफाई दिएको हो ।

कलिलाे उमेरमा प्रेम विवाहकाे दर नेपालमा बढदाे, हतारकाे निर्णयले भविष्य डामाडाेल

एजेन्सी । भर्खरै किशोरावस्था हिँडिरहेकी आशा क्षेत्री कार्की एक दिन घरबाट पढ्न जान्छु भनेर निस्किइन् । तर घरबाट निस्केपछि उनी सिधै प्रेमीकहाँ पुगिन् र दुई जनाले भागेर विवाह गरे । आशा कार्की नेपालमा बढ्दो स्वेच्छिक बालविवाह गर्ने बढ्दो प्रवृतिकी एक प्रतिनिधि पात्र...

बिरुवा बेचेर वार्षिक २० लाख आम्दानी

सुर्खेत । बराहताल गाउँपालिका सुर्खेतका जीतबहादुर शाही घाँसका बिरुवा बेचेर बर्सेनि १०-१२ लाख रुपैयाँ कमाउने बताउँछन्। आर्थिक समस्याले गर्दा विगतमा बिहान-बेलुकीको छाक जुटाउन मुस्किल पर्ने उनका 'बिरुवा बेच्न थालेपछि सबै दु:ख हराए'। शाहीमात्रै होइन, नर्सरीलाई व्यवसायको रूपमा अपनाएर कर्णालीका युवाहरूले...

आत्महत्याको सोच कसरी थाहा पाउने ? बच्नका लागि के गर्ने ?

काठमाडौं । पछिल्लो समय नेपालमा आत्महत्या जनस्वास्थ्यको प्रमुख चुनौती र समस्याको रुपमा देखिदै गएको छ । प्रहरीको तथ्याङ्कले नेपालमा आत्महत्या गर्नेहरूको सङ्ख्या वर्षेनी बढ्दै गएको देखाउँछ । अनुसन्धानकर्ताहरूका अनुसार आत्महत्याको बढी जोखिममा युवा र किशोरकिशोरी हुन्छन । सडक दुर्घटना पनि...

ह्यारी र मेगन बने सामान्य नागरिक, अब शाही उपाधि प्रयोग नगर्ने

एजेन्सी । बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरेको छ। अब ह्यारी र मेगनले औपचारिक रूपमा महारानीको प्रतिनिधित्व पनि गर्ने छैनन्। ब्रिटिश राजपरिवारका शाही उपाधिप्राप्त सदस्यहरूलाई...

अन्नपूर्ण यात्रामा हराएका ३ नेपालीसहित ४ पर्यटक अझै बेपत्ता

कास्की । अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा हिमपहिरोमा हराएका तीन जना नेपालीसहित चार जना कोरियाली पर्यटक अझै सम्पर्कमा आएका छैनन् । सम्पर्कविहीन हुने नेपालीहरुमा मिन बहादुर लामा (तामाङ), छिरिङ भोटे र नेपाली गाइड सरोज परियार छन् । त्यस्तै कोरियाली पर्यटकहरुमा ५७ वर्षीय...

प्रेमिकाकाे हत्या गरेकाे कुरा टेलिभिजन अन्तर्वातामा स्विकार गरेपछि…

बीबीसी । "हाम्रो बिहेको कुरा चलिरहेको थियो। तर उसको परिवारले कुनै न कुनै समस्या सिर्जना गरिरहन्थ्यो। उनीहरूले तिनीजस्तै म सरकारी जागिरे नभएको भन्थे। त्यसैले मैले तिनलाई सिध्याइदिएँ।" भारतको चन्डीगढबाट प्रसारित हुने एउटा टेलिभिजनको प्रत्यक्ष प्रसारणको कार्यक्रममा २७ वर्षीय मनिन्दर सिंहले...

अन्नपूर्ण पदमार्गमा गएका ४ चिनियाँ नागरिक सम्पर्कविहीन

मनाङ । अन्नपूर्ण पदमार्ग अन्तर्गत ५४१६ मिटर उचाइको थोराङला पास गर्न गएका ४ जना चिनियाँ पर्यटक सम्पर्कविहीन भएका छन् । उनीहरु गत पुस २७ मा थोराङला पास गर्नका लागि गएकोमा अहिलेसम्म थोराङला पास नगरेको र फिर्ता पनि नभएको प्रहरीले जनाएको...