Aafno Khabar

सिद्धबाबालाई बलात्कारको आरोप लगाउने महिलाको हर्कत(मेरो यो प्यास त मेटाइसिन्छ नी?)

  • २०७६ माघ १० गते ०३:४९ प्रकाशित

काठमाडौं । कृष्णदास गिरीलाई जेल पठाउने युवती ‘सलिना रामदासी’ (परिवर्तित नाम) को उजुरीको करामत देखिएको छ ।

उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिँदैछ भन्ने पूर्वसूचना पाएपछि सिद्धबाबा भनेर चिनिने कृष्णदास गिरी जोगवनी नाका हुँदै भारततिर लागेका छन् ।

रामदासीलाई बलात्कार गरेको अभियोग उनीमाथि छ । उनी केहीमा नेपाल फर्के भने भागेका होइनन भन्ने बुझ्नुपर्छ । अन्यथा जेल बस्नुभन्दा भाग्नु उचित ठानेर उनले त्यसो गरेको मानिनेछ ।

यति बेला कृष्णदासको ‘कृष्णलिला’ बारे त धेरै थाहा भइ पनि सक्यो । उनले सलिना रामदासीसँगको फोनवार्ताका क्रममा ‘आफूबाट अक्षम्य अपराध भएको र आइन्दा यस्तो अपराध नहोस् भन्नका लागि आफ्नो लिंग काट्न तयार छु भन्ने कुरा गरेका छन् ।

जसबाट आफूलाई ब्रम्हचारी बताउने कृष्णदासको ब्रम्हचर्यामा सलिनाले पूर्णविराम लगाइदिएकी थिइन् भन्ने आँकलन गर्न सकिन्छ ।

त्यसअघि सलिनाले कृष्णदासलाई पठाएका सयौं मेसेज हेर्ने हो भने चाहिँ महिलामा पनि कुनै प्रकारको मानसिक समस्याबाट ग्रसित भएको जस्तो लाग्छ । उनी आफैंले पनि एक ठाउँमा लेखेकी छिन्, ‘कतिकति कुराले सताइरहन्छ । अनि यी सबै कुरा मनमनै हजुरलाई भनिरा हुन्छु । डर लाग्छ कतै मलाइृ डिप्रेसन त भाको होइन ?’

उनले पठाएका सन्देशहरुविरुद्ध कृष्णदास सुरुमै कानुनी लडाईकालागि गएको भए सलिना आफैं साइबर अपराधमा फस्ने निश्चित देखिन्छ ।
५२ पृष्ठको सलिनाको सन्देशमा कामातुर महिलाको भावना स्पष्ट झल्किने शब्दहरु छन् ।

उनका केही सन्देशहरु जस्तोको त्यस्तैः

Anga anga sithil vai rax bolne hikmat kaha
Gurudeb k hi t bolisyo
Hjr risaiseko ho

हे प्यारे हजुर को याद ले भोकै लाग्न छाड्यो यो शरीर यो मन हजुरको स्पशर् को लागि बेचैन छ हजुरको याद आय पिछ सिथल हुन्छ शरीर यो कस्तो पिरक्षा हो?हे न िस्ठुरी केही त गरिस्यो केही त भनिस्यो किन मौन??

हे, प्यारे मैले message अरुलाइ देखाउछु भनेर delete गिरसेको ,हजुर लाई त म मेरो फेसबुक को passport दिन पनि सक्छु अब होस

गुमायर बहिकन्न मेरो मनमा यसरिनै हरपल आइस्यो यति भय पुग्छ ,मेरो खुसी हजुर त हो मेरो हरके भाब केबल हजुरको लागि एक पल भयनी त्यो छातिमा टासिन पायनी हुन्थ्यो नि ,

कति आनन्द आउथ्यो होला मेरो स्वामिको अङगालोमा बाधिन पाय,एस्तो लाग्छ प्रेमिका बनेर सताउ हजुरलाइ पनि,पत्नी बनेर सेवा गरौ सबै खुसी दिउ हजुरलाइ हरके बिहानी कोमल चरण को जल पियर सुरु होस हरके दिन हजुरकै सेवामा अनि ,तेइ अङगालोमा बेरियर हरके रात बितोस हे प्यारे

तड् पिराछु प्यासी बिन मरभुिमको चरी सिर!

तिम्लाइ प्रेम गनर् पाउ प्यारे सदै यसै गिर!

अंग अंग तिम्रो मात्र स्पसर्को माग गछर् !

तिम्री प्यारी कुिरराछे अब तिमी आउनु पछर् !

नजर बाट टाढा नजाउ नत्र अब म र् छु होला!

मेरो प्यारे कैले आइ प्यारी भन्दै मलाइ छोला!

कस्तो होला प्यारे तिम्ले अङ्गगालोमा बेदार् खेरी!

के भनौ है मेरो हालत मात्र तिम्ले हदे र्खेरी!

सम्झदानी यस्तो भाछ छुदा कस्तो हुन्छ होला!

तिम्रो दिलमा बस्न पाय धन्य भयो मेरो चोला!

कोइ नदेखोस ितमी आउदा मैले मात्र देख्न पाउ!

यसै गिर तिमी सङग जीवन भर माया लाउ!

साधना ला भन्छ्न सबै मलाइ प्रेम रोग लाग्यो!

तिम्रो यादमा सन्सार को मायामोह कता भाग्यो!

हरपल तिम्लाइ मात्र देखु अङगालोमा बेिररहु!

Timile kati padeko
B ED pass matra

Maile message lekhda hajur lai kti ris uthx hola hai maf grisyo hai,he pyare hajur sanga matra bolna man lagchha sadai sangai huna paya ni hunthyo jasto lagchha

pranam sorry gurudeb maf garisyo lekhdina vandani ke vo klekhi hale delete nai vayana .ma Friday rati 10 baje hajur sanga kura garxu aaj voli buda pani ghar mai ho malai mero dai ko barema kehi kura sodne man thiyo ,hajur ko man dukhyo vane block garisyo plz sorry SEP 27, 2019, 10F11 PM

Pranam gurudeb
K vayo r testo
Kina hjr le block gareko t ?
Mero buda lai ph garnu vako rax t kina?? Ke gare r maile testo?
Maile paila nai vanethe malai moha kehi ko xaina vanera jaba sarir ko maha nai xaina t dar kehi ko hunx r???

-बिकास टाइम्सबाट साभार