Aafno Khabar
Feature News

किन आउँदैनन अमेरिकाका राष्ट्रपति नेपाल भ्रमणमा ?

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले छिमेकी देश  भारत भ्रमण गरेका छन्। यसअघिका कैयन् अमेरिकी राष्ट्रपतिहरूले पनि आफ्नो कार्यकालमा भारतको भ्रमण छुटाएका छैनन्। तर भारतको राजधानी दिल्लीदेखि एक घण्टाको दुरीमा रहेको सधैँ रणनीतिक महत्त्वको स्थानमा रहेको भनिएको नेपालमा अमेरिकी राष्ट्रपतिको...

दिल्लीमा हिंसा बढ्दाे, ज्यान गुमाउनेकाे सङ्ख्या १३ पुग्याे, छिमेकी राज्यमा सर्तकता

एजेन्सी । भारतको राजधानी दिल्लीमा  नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा रहेका प्रदर्शनकारीबीच झडप हुँदा ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । झण्डै एक सय जना घाइते भएका छन् । प्रदर्शनकारीबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबैभन्दा खराब हिंसा भएकाे भारतिय...

शाखा अधिकृतकाे विषयगत पत्रका लागि सम्भावित सामाग्री

१. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कहिलेबाट थालनी भएको हो ?  आर्थिक वर्ष २०७६/०७७ – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले विद्यालय तहको शैक्षिक एवम् भौतिक स्तरमा सुधार ल्याउने विश्वास गरिएको । – कार्यक्रममा गुणस्तरीय पाठ्यपुस्तक, शिक्षण सामग्री, प्रयोगशाला, पुस्तकालय निर्माण, भौतिक पूर्वाधार निर्माणलगायत...

लोकसेवा आयोगमा कसरी लेख्ने उपसचिव दाहालका पाँच सुझाव

काठमाडौं । लोकसेवा आयोगबाट लिइएको अधिकृत तहको पहिलो चरणको नतिजा आइसकेको छ । अधिकृतको तयारी गरिरहेका विद्यार्थीले अब दोस्रो र तेस्रो पत्रको परिक्षा दिनुपर्नेछ । पहिलो पत्रमा बहुबैकल्पिक प्रश्नको आधारमा उत्तर दिएका विद्यार्थी दोस्रो र तेस्रो पत्रमा बस्तुगत प्रश्नको उत्तर...

दिल्लीमा हिंसा : एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आएकाे दिन दिल्लीमा हिंसा भड्किँदा एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ । विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर सोमबार राजधानी दिल्लीकाे भजनपुरा क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा एक जना सुरक्षाकर्मी र...

मौसममा पश्चिमी वायुको प्रभाव, सुधार हुन अझै केही दिन लाग्ने

काठमाण्डौ – पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै केही दिनसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका...

टिकटकका कारण प्रहरी नायब निरीक्षक थापा कारबाहीमा

काठमाडाैं । लामो समयदेखि भक्तपुरमा रहेर काम गर्दै आएका प्रहरी नायब निरीक्षक रत्नबहादुर थापा टिकटकका कारण कारवाहीमा परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुर र मातहतका प्रभागको इञ्चार्ज सम्हालेर प्रहरी सेवामा राम्रो छवि बनाउँदै आएका प्रहरी नायब निरीक्षक थापा प्रहरी...

विश्वकै सबैभन्दा वृद्ध प्रधानमन्त्रीले दिए राजीनामा

काठमाण्डौ – मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै आफ्नो राजीनामाको घोषणा गरेका हुन् । ९४ वर्षीय मोहम्मद विश्वको सबैभन्दा वृद्ध प्रधानमन्त्रीका रुपमा चिनिन्थे । महाथिर मोहम्मद गएको चार दशकदेखि...

कोरोना प्रकोप : कोरियामा ७ जनाको मृत्यु, देशभर उच्च सतर्कता घोषणा

एजेन्सी – दक्षिण कोरियाले कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएपछि सतर्कता बढाएको छ । दक्षिण कोरियामा अहिलेसम्म ७ सय ६३ जनामा सङ्क्रमण भएको र तीमध्ये ७ जनाको मृत्यु भएको पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको सङ्ख्या फेरि ह्वात्तै बढेको अधिकारीहरूले बताएका छन्...

सिक्टा सिँचाइ कहिले सम्पन्न हुन्छ सरकार ?

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरको भविष्य अन्योलमै छ । नहरमा मर्मतपछि चार क्युमेक्सभन्दा बढी पानी थेग्न सक्छ भन्ने विश्वास आयोजनाका प्राविधिकहरुमा छैन । पश्चिमी र पूर्वी गरी आयोजनाका दुई मूल नहर छन् । पश्चिमी नहरबाट...