Aafno Khabar
Feature News

चीनले भन्याे काेराेनाविरुद्व लड्न नेपालमा के सहयाेग गराैँ ?

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सुरुमै प्रभावित भएको छिमेकी चीनले नेपाललाई कोरोना विरुद्ध लड्न आवश्यक सबै सहयोग उपलब्ध गराउने बताएको छ । चिनियाँ दूतावासमार्फत चीनले नेपाल सरकारलाई के-के सहयोग र सहायता आवश्यक पर्छ भनेर लिस्ट समेत मागेको छ । परराष्ट्र...

ग्यास नपाएर तनाबमा हुनुहुन्छ ? विद्युतीय चुल्हो सस्तो र उपयुक्त विकल्प छ नि !

काठमाडौं । कालोबजारी हुन थालेपछि खाना पकाउने एलपी ग्यासको हाहाकार छ । उपभोक्ताले मागेका बेला ग्यास नपाइरहेका बेला विज्ञहरुले भने ग्यासको विकल्पको रुपमा खाना पकाउने विद्युतीय उपकरण र चुल्होको प्रयोगलाई प्रोत्साहित गर्न सुझाव दिएका छन् । नेपालमा लोडसेडिङ हटिसके पनि...

काेराेनाका कारण विश्वभर एकैदिनमा ८२६ जनाकाे मृत्यु , इटली र स्पेन बढी प्रभावित

एजेन्सी । चीनपछि कोरोनाको इपिसेन्टर बनेको इटलीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ५ सय नाघेको छ । इटलीमा बितेको २४ घण्टामा थप ३ सय ४६ कोरोना संक्रमितको ज्यान गएको छ । यो एकै दिन भएको अहिलेसम्मकै...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भनेपछि…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भनेपछि अहिले विश्वभर उनको आलोचना भइरहेको छ । मंगलबार एक ट्वीटमा ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेका छन् । उनले ट्वीटमा भनेका छन्, ‘चाइनिज भाइरसबाट प्रभावित उद्योग, एयरलाइन्स र अन्य व्यवसायलाई अमेरिकाले...

सुनकाे भाउ घट्याे

काठमाडाैं । सुनको भाउ मङ्गलबार एकैदिन तोलामा २ हजार रुपैयाँ घटेको छ । मङ्गलबार सुनकाे मूल्य तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साेमबार तोलामा ५ सय रुपैयाँले बढेर तोलाको ७७ हजार ५...

नयाँ दिल्लीमा भेला, रात्रिक्लब, जीम र स्पा बन्द

भारतको नयाँ दिल्लीमा ठूला भेला, रात्रि क्लब, जीम र स्पा बन्द गर्न निर्देशन दिइएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार धेरै मानिस भेला हुने ठाउँमा बन्द गराउन निर्देशन दिएका हुन् । निर्देशन अनुसार ठूला भेला, रात्रिकालीन क्लब, जीम र स्पा...

कञ्चनपुर दम्पती हत्या प्रकरण : छाेरा पक्राउ

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको दम्पती हत्या प्रकरणमा छाेराकाे संलग्नता रहेकाे पाइएकाे छ । गएकाे फागुन १५ गते घरभित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्यामा संलग्न भएको आराेपमा छाेरा भरत भण्डारी पक्राउ परेका हुन् । जिल्ला...

ट्राफिक जाम कम गर्न विद्यालय समय परिवर्तनकाे प्रस्ताव

काठमाण्डौ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपत्यकाकाे ट्राफिक जाम व्यवस्थापनका लागि विद्यालयको समय परिवर्तन गर्न निजी विद्यालयलाई प्रस्ताव गरेकाे छ । मन्त्रालयले विद्यालय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न प्रस्ताव गरेको छ । अहिले सबैजसो निजी विद्यालय...

यी हुन् काेराेना भाइरस संक्रमणको प्रमुख तीन लक्षण

कोरोना भाइरस संक्रमणको कारण विश्वभर त्रासको अवस्था सिर्जना भएको छ । सामान्य रुघा खोकी लाग्दा पनि कोरोना नै हो कि भन्ने डर मानिसमा देखिएको छ । विश्वभर अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ६ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ भने...

चैत १० गतेदेखि गैँडा गणना गरिने

आगामी चैत १० गतेदेखि गैँडा गणना गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जले गणनाको आवश्यक तयारी शुरु गरेको जनाएको हाे । गैँडा गणना गर्नका लागि चैत ७ र ८ गते साैराहमा तालिमकाे आयाेजना गरिएकाे पनि निकुञ्जले जनाएकाे छ । गणनामा...