Aafno Khabar
अपराध खबर

२० वर्षीय युवतीको गाेलि हानी हत्या, श्रीमान पक्राउ

डोटी । डोटीको जोरायल गाउँपालिका-४ देउथलामा एक युवतीकााे हत्या भएको छ । आइतबार बेलुकी करिब पाँच बजेतिर २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ । मृतक अनिताको छातीमा गोली लागेको छ । घटनामा...

निर्भया बलात्कार : मृत्युदण्डपछि निर्भयाका माता पिताले के भने ?

एजेन्सी । सन् २०१२ मा भारतमा भएको निर्भया बलात्कार र हत्याका चार दोषीलाई शुक्रबार बिहान मृत्युदण्ड दिइएको छ । उनीहरुलाई मृत्युदण्ड दिएपछि निर्भयाका परिवारले न्यायको जित भएको बताएका छन् । उनीहरुलाई मृत्युदण्ड दिएपछि निर्भयाका माता आशा देवीले न्यायपालिकामाथि धन्यवाद दिँदै...

निर्भया बलात्कार तथा हत्यामा संलग्न चार जनालाई दिइयाे मृत्युदण्ड

एजेन्सी । भारतमा निर्भया बलात्कारकाण्डका ४ जना दोषीलाई शुक्रबार बिहान फाँसी दिइएको छ । भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिइएको हो । बलात्कार घटनाका दोषीहरु विनय शर्मा, पवन गुप्ता मुकेश सिंह र अक्षय...

सानाेभर्‍याङबाट १० लाख मास्कसहित एक जना पक्राउ

काठमाडौं । काठमाण्डाैकाे सानाेभर्‍याङबाट १० लाख मास्कसहित प्रहरीले एक जना पक्राउ गरेकाे छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार उक्त परिमाणको मास्क बरामद गरेको हो । पक्राउ पर्नेमा गोरखाका युवराज न्यौपाने रहेको महानगरीय अपराध महाशाखाले जनाएकाे छ । काेराेना...

रोकिराखिएको ट्रकभित्र किशोरी बलात्कृत

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१५ स्थित तीनथानामा रोकिराखिएको ट्रकभित्र किशोरी बलात्कृत भएकी छिन् । तीनथानाको सडक किनारामा पार्किङ्ग गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र १७ वर्षीया किशोरी बलात्कृत भएकी हुन् । घटनापछि महानगरीय प्रहरी वृत्त थानकोटले घटनामा संलग्न तीनजना...

कञ्चनपुर दम्पती हत्या प्रकरण : छाेरा पक्राउ

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको दम्पती हत्या प्रकरणमा छाेराकाे संलग्नता रहेकाे पाइएकाे छ । गएकाे फागुन १५ गते घरभित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्यामा संलग्न भएको आराेपमा छाेरा भरत भण्डारी पक्राउ परेका हुन् । जिल्ला...

पूर्वमन्त्री गाेकुल बास्काेटाकाे घरमा बम बिस्फाेट

काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट भएको छ । बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ । छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार, मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घर...

अदालतमा आत्मसमर्पण गरेका ‘सिद्धबाबा’ कारागार चलान

सुनसरी – जिल्ला अदालत सुनसरीमा मंगलबार आत्मसमर्पण गरेका 'सिद्धबाबा' भनिने कृष्णबहादुर गिरी कारागार चलान भएका छन् । उच्च अदालतको आदेश अनुसार तत्कालै झुम्कास्थित क्षेत्रीय कारागार चलान गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएकाे हाे । उच्च अदालतले गएकाे माघ ९...

अदालतकाे शरणमा पुगे सिद्धबाबा

सुनसरी । अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । जिल्ला अदालत, सुनसरीमा उनले आत्मसमर्पण गरेका हुन् । उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । आदेश पछि गिरी फरार...

एसिड प्रहार गर्नेलाई ८ वर्ष कैद र १ लाख जरिबाना

मकवानपुर । जिल्ला अदालत मकवानपुरले हेटौँडाकी विन्दवासिनी कंशकारमाथि एसिड प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र एक लाख रुपैयाँ जरिबाना गर्ने फैसला गरेको छ । साथै पीडित कंशाकारको उपचारमा खर्च भएको एक करोड १४ लाख ८५ रुपैयाँ...