Aafno Khabar
ट्रेन्डिङ खबर

आईपीएल क्रिकेटमा पन्जाबमाथि राजस्तानको शनशनीपूर्ण जित

आईपीएल क्रिकेटमा राजस्तान रोयल्सले किङ्ग्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पञ्चाबले २० ओभरमा २ विकेट गुमाएर २२३ रन बनायो । पन्जाबका मायन्क अग्रवालले शतकिय पारी खेले । अग्रवालले ५० बलमा १०...

कोरोनाले सिंहदरबारमा दुई-चार जना नमरेसम्म कोरोना नियन्त्रण हुँदैन:मेयर श्रेष्ठ

काठमाडौं । उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुरठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले सिंहदरबारमा कोरोना संक्रमणले दुई–चार जनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण नहुने बताउनुभएको छ । ‘अहिले देशभर संक्रमितमध्ये आधा उपत्यकामै छन्, यो हामीले देख्दा–देख्दै शुन्यबाट यहाँ पुगेको हो, यसमा...

कोरोना परीक्षणको रिर्पोट अब सिधै सम्बन्धित व्यक्तिलाई दिइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको रिर्पोट आफैं दिन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । यसअघि रिर्पोट नेगेटिभ आए सम्बन्धित प्रयोगशालाले र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराउने व्यवस्था रहेको थियो । अब भने जे रिपोर्ट...

उपत्यकामा ८०९ जना कोरोना संक्रमित, काठमाडौंमा मात्र ६३३ संक्रमित

काठमाडौं । आइतबार उपत्यकाका तीन जिल्लामा ८०९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ६३३ जना कोरानाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरमा १०४ र भक्तपुरमा ७२ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार...

बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकका निर्णय यस्ता छन्

काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत...

पछिल्लो २४ घण्टामा ८८५ कोरोनामुक्त, १० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८८५ जना कोरोनाबाट निको भएका छन्। योसहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको मन्त्रालयले जनाएको छ। आइतबार कोरोनाका कारण १०...

१० हजारको पिसिआर परीक्षण गर्दा १५७३ जनालाई कोरोना संक्रमण

काठमाडौं । आइतबार थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५७३ जनामा संक्रमण पुष्टि भएको हो। योसहित नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ७३...

विद्यालय जान सामुदायिक विद्यालयका शिक्षकलाई सरकारको आग्रह

काठमाडौं । वैकल्पिक विधिको सिकाइ शिक्षकको सक्रियतामा निर्भर रहने भएकोले सरकारले तत्काल आफू सेवारत विद्यालयमा पुग्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षककै वरिपरि रहेर वैकल्पिक विधिको सिकाइ अगाडि बढ्ने भएकोले शिक्षकहरू तत्काल...

आज मन्त्रि परिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजेका लागि मन्त्रि परिषद बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीले बोलाउनुभएको बैठक नियमित भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रायः सोमबार मन्त्रि परिषद बैठक बस्ने तालिका भएपनि आवश्यक परेका...

१४ किलोमिटर पार गर्न १८ घण्टा

नवलपरासी । पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्डको विभिन्न ठाउँमा गएको पहिरोका कारण दुम्कीवास–बर्दघाट सडकखण्डमा सवारी साधनको लामो जाम लागेको छ । १४ किलोमिटर छिचोल्न यात्त्रुले १८ घण्टासम्म कुर्नुपरेको छ ।राजमार्गमा खसेको पहिरो पन्छाएपनि साँघुरो सडकमा जथाभावी ओभरटेक गर्दा दाउन्नेमा लामो जाम...