Aafno Khabar
ट्रेन्डिङ खबर

कोदालोले हानेर साथीको हत्या गर्ने दुईजना ११ वर्षपछि पक्राउ

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका– १३ को ईँटा भट्टामा काम गर्ने मकवानपुरका डिलबहादुर योञ्जनलाई कोदालीको विँडले हानी हत्या गरेको अभियोग लागेका अभियुक्त ११ वर्षपछि पक्राउ परेका छनन् । सोही ईँटा भट्टामा काम गर्ने मकवानपुर भीमफेदीका भीमसेन घागा मगर र रामकृष्ण...

कर्णालीको विवाद मिलाउने ओलीको प्रयास असफल, बैठकमा प्रचण्ड नै गएनन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीमा देखिएको विवादमा केन्द्रले हस्तक्षेप गरेको छ । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशनसमेत दिनुभएको छ । शनिबार दिउँसो सरकारी निवास बालुवाटारमा कर्णालीका नेताहरुलाई बोलाएर कर्णालीमा...

उपत्यकामा थपिए १७४६ संक्रमित, काठमाडौंमा मात्र १४५१

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ७४६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका १४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन् । नेपालमा पछिल्लो समय ३१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।...

नेपालमा कुल कोरोना संक्रमितको सङ्ख्या १ लाख २९ हजार ३०४

काठमाडौं । नेपालमा पछिल्लो समय ३१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशैभरका प्रयोगशालामा गरिएको १५ हजार ४३८ नमुना परीक्षणमा ३१६७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको...

बैंकहरुले सार्वजनिक गरे ब्याजदर, कुन बैंकले कति लिन्छन ब्याज ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७७ कर्जामा स्थिर ब्याजदर तोक्न निर्देशन दिएसँगै बैंकहरूले नयाँ ब्याजदर तोकेका छन् । यस्तो छ बैंकहरुको स्थिर ब्याजदर : राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकले हायर पर्चेज कर्जा ५ वर्षका लागि साढे ९ प्रतिशत, घर...

थप ४३९२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या एक लाख २६...

कोरोना पोजेटिभ देखिए मात्र स्वास्थ्यकर्मी क्वारेन्टीनमा बस्ने

काठमाडौं । सरकारले कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोनाको लक्षण देखिएमा वा पोजेटिभ आएमा मात्र क्वारेन्टीन वा आइसोलेशनमा बस्न निर्देशन दिएको छ । यसअघि कोभिड अस्पतालमा खटिने स्वास्थ्यकर्मीहरु एक हप्ता वा १५ दिन लगातारको कामपछि दुई हप्ता क्वरेण्टीन...

कोरोना लागेको थाहा पाएपछि ३ घण्टामा नै गयो ज्यान

काठमाडौं । काठमाडौंको खहरेमा घर भएका विष्णु निरौला ६६ वर्षको उमेरमा पनि निकै स्वस्थ र फुर्तिला थिए । कृषि विकास बैंकको जागिरबाट रिटायर्ड भएपछि परिवारसँग दिन बिताइरहेका उनलाई कुनै दीर्घरोग नरहेको पारिवारले बताएको छ । कोरोनाको सामान्य लक्षण देखिएपछि उनले...

बहराइनका राजकुमार अल खलिफासहितको टोली चढ्यो मनास्लु हिमाल

काठमाडौं । बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन्। बिहीबार बिहान ६ बजे राजकुमारसहितको टोलीले मनास्लुको सफल आरोहण गरेको सेभेन सम्मिट ट्रेक्स प्रालिले जनाएको छ। राजकुमारसहित उक्त आरोहण टोलीमा ५० जना थिए। गत असोज...

किन आउँदैछन् भारतीय सेनाध्यक्ष नेपाल भ्रमणमा ?

काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आउँदो कात्तिकमा नेपाल भ्रमणमा आउनु हुने भएको छ । दुवै देशमा भएको लकडाउनका कारण स्थगित भएको भारतका स्थल सेनाध्यक्षको नेपाल भ्रमण आउँदो कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज प्रेस विज्ञप्तिमार्फत जानकारी...