काठमाडौं । अहिले मनसुनी न्युन चापीय रेखा नेपालको पश्चिमी तराई भू-भाग नजिक रहेको र सामान्य देखि पूर्ण बदली भइ कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आगामी २४...
काठमाडाैं । आफूमा अद्भूत क्षमता भएको दाबीसहित युट्युब तथा सामाजिक सञ्जालमा चर्चामा आएका विजयी शाही आफैँले मृ*त्युको झुटो खबर सामाजिक सञ्जालमा फैलाएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी टंकबहादुर शाहीले विजयको मृत्युको हल्ला झुटो भएको बताएका हुन् ।...
काठमाडाैं । कोरोना संक्रमणको ग्राफ लगातार उकालो लागेको छ । मंगलबार २४ घण्टामा ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ५१८ नमुना परीक्षण गर्दा ३ हजार ८९९ मा संक्रमण पुष्टि...
काठमाडाैं । नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टमा उत्परिवर्तन फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको दिल्ली पठाएर ४७ वटा नमुनाको परीक्षण गरेकोमा तीन वटा नमुनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन भेटिएको हो । जसलाई 'ए वाई वान' नाम दिइएको मन्त्रालयले...
काठमाडाैं । मंगलबार देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार प्रदेश नं १ तथा बागमती प्रदेशका केही स्थान र गण्डकी, लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको...
काठमाडाैं । आगामी शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ४, ७ र ९ को अनिवार्य अंग्रेजी, नेपाली, गणित र सामाजिक अध्ययन र स्वास्थ्य तथा...
काठमाडाैं । आइतबार उच्च अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ८।२४ बिन्दुले ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा करेक्सन भई तीन हजार ५०।४२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने...
काठमाडाैं । नेपालमा फेरि काेराेना संक्रमितकाे ग्राफ बढ्न थालेकाे छ । सोमबार डेढ महिनायताकै बढी संक्रमित थपिएका छन् । सोमबार मात्रै थप ३ हजार ४२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२...
काठमाडाैं । सरकारले कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरेकाे छ । स्वास्थ्य कार्यालय काठमाडौंले खोपका लागि अनलाइन फारम अनिवार्य गरेको हाे । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर...
काठमाडाैं । काठमाडाैं उपत्यकाको निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । कोरोना संक्रमण बढ्दै गएकाले केही क्षेत्रलाई फेरि कडाइ गर्दै निषेधाज्ञा थपिन सक्ने काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । यसबारे आइतबार अपराह्न ४ बजे काठमाडौं उपत्यकाका तीन वटै...