Aafno Khabar
खबर

कोभिड-१९ को संक्रमणबाट थप ६ जनाको मृत्यु, नेपालमा कति छन् सक्रिय संक्रमित ?

काठमाडौं । नेपालमा थप २९९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८६३ आरटी-पीसीआर परीक्षण र ३ हजार २८८ एन्टिजेन परीक्षणका क्रममा २९९ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा कोभिड-१९ संक्रमित हुनेको संख्या...

सर्वाेच्चमा तमासा : गेटमा प्रदर्शनकारीभन्दा प्रहरी बढी, वकिलसँग घम्साघम्सी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने तयारीका साथ अदालत प्रवेश गरेका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ । जबरालाई रोक्न वैकल्पिक गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायीलाई रोक्ने क्रममा प्रहरीसँग वकिलहरूको घम्साघम्सी चलेको हो । कानुन...

नेपालमा चार दिन बदलीकाे सम्भावना, अधिकतम् तापक्रम २ देखि ३ डिग्रीसम्म घट्न सक्छ

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यका लगायत देशभरकै भू-भागमा आंशिक देखि सामान्य बदली भइरहेको छ । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा पनि देखिएका कारण देशभर नै बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर...

थपिए ४१२ जना संक्रमित, कति छन् देशभर सक्रिय संक्रमित ?

काठमाडाैं । बुधबार थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार १ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र १ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१२ जनामा कोरोना...

विवादपछि सच्चियो प्रचण्ड आउने कार्यक्रमका लागि दिइएको सार्वजनिक बिदा

जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्रहरु उद्घाटनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएपछि सार्वजनिक विदा दिने निर्णय सच्याएको छ । प्रचण्ड आउन लागेकै कारण सार्वजनिक बिदा दिएको भन्दै व्यापक आलोचना भएपछि नगरप्रमुख अशोक कुमार...

रासायनिक मलको सहज आयातका लागि पहल भइरहेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मलको अभाव हुन नदिन सरकारले पहल गरिरहेको बताएका छन् । सरकारी निवास बालुवाटारमा कपिलवस्तु ३ बाट निर्वाचित कांग्रेस सांसद अभिषेकप्रताप शाह नेतृत्वको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले किसानलाई आवश्यक मल अभाव नहुनेगरी आपूर्तिको पहल भइरहेको...

कति छन् नेपालमा सक्रिय काेराेना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको परीक्षणमा ३३९ जना र एन्टिजेन विधिबाट भएको...

प्रदेश २ का वनमन्त्री राम नरेश राय बर्खास्त

जनकपुरधाम । प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् । नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गरेका...

बिहान १० बजेदेखि ५ बजेसम्म लाइसेन्सको अनलाइन आवेदन दिन नमिल्ने

काठमाडौं । अब सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने भएको छ । दिउँसोको समयमा आवेदन भर्नेहरु धेरै हुँदा प्रणाली सुस्त भएर यातायात कार्यालयमा सेवा दिन समस्या भएपछि कार्यालय समयमा अनलाइन...

१२ हजार ४०२ नमुना परीक्षण गर्दा ४१६ जनामा काेराेना संक्रमण

काठमाडाैं । २४ घण्टामा १२ हजार ४०२ जनामा नमुना परीक्षण गर्दा ४१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा २७० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । यस्तै, २४ घण्टाको अवधिमा १ जनाले ज्यान...