Aafno Khabar
खबर

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको छ। आज बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय गरिएको हो । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो । तीन...

एमालेको १० औं महाधिवेशन : ओली नरिजाउने कोही पनि गएनन् पदाधिकारीमा

चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो पटक निर्वाचित हुनुभएको छ । १० औं महाधिवेशनअन्तर्गत मंगलबार भएको मतदानमा ओलीले प्रतिस्पर्धी भीम रावललाई फराकिलो मतले पराजित गर्नुभयो । एमालेको निर्वाचन आयोगले विजयी पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली घोषणा गरेको...

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण जापान प्रवेशमा रोक

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर गर्दै जापानले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएको छ । विभिन्न मुलुकमा नयाँ कोरोना भाइरस फैलिने क्रमबीच जापानले अन्तर्राष्ट्रिय यात्रुलाई प्रवेशमा रोक लगाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । सोमबार जापानी प्रधानमन्त्री...

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन रोक्न सरकारको यस्तो कदम !

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राखेर सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी...

१२ घण्टापछि सुरु एमाले बन्दसत्र : रावललाई निषेध गरेर नेतृत्व घोषणा गर्ने तयारी

चितवन । नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत तेस्रो दिनको बन्दसत्र सुरु हुन विलम्ब भएको छ । बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र नेतृत्वमा सहमति खोज्ने भन्दै नेताहरु छलफलमा जुटेपछि बन्दसत्रमा ढिलाई भएको हो । अध्यक्ष केपी ओलीले तयार पारेको...

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन, संक्रमण दर फेरी बढने चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको छ । विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा हालै फेला परेको कोभिड–१९ को नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको हो । संगठनले ओमिक्रोन ‘चिन्ताजनक भेरियन्ट’ रहेको...

शिक्षा नीतिको कार्यान्वयन मन्त्रालयको पहिलो प्राथमिकता : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नीतिको कार्यान्वयन मन्त्रालयको प्राथमकितामा रहेको बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा विकास साझेदारहरुसँगको छलफलमा मन्त्री पौडेलले दीगो विकास लक्ष्य हासिल गर्ने शिक्षा नीति कार्यान्वयन गर्ने विषय मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो । शिक्षालाई...

काठमाडौं आउँदै हुनुहुन्छ भने यी स्थानमा लगाइदै छ कोरोना खोप

काठमाडौं । काठमाडौं महानगरपालिकाले कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्कमा आगामी एक महिनासम्मका लागि कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन सुरु गरेको छ । स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा यी क्षेत्रहरुमा मंसिर ५ गतेबाट खोप कार्यक्रम सुरु गरेको हो ।...

जनगणना सकिन दुई दिन बाँकी हुँदा कति सकियो गणनाको काम ?

काठमाडौैं । राष्ट्रिय जनगणनाको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८५ देखि ९० प्रतिशत गणनाको काम सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले मुख्य गणनाको ८५ देखि ९० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो ।...

शिक्षामन्त्री र जर्मनका राजदूतबीच भेटवार्ता

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र जर्मनका महामहीम राजदूत डा. थोमस प्रिन्जबीच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा भएको भेटवार्तामो विज्ञान तथा प्रविधिको विकास, वातावरणीय असन्तुलन, नविकरणीय ऊर्जाको विकास एवम् उत्पादनको विषयमा छलफल भएको हो ।...