Aafno Khabar
खबर

राप्रपामा युवा पुस्ताको उदय, अध्यक्षमा कमल थापा पराजित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित हुनुभएको हो । राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याउँदा अध्यक्षका अर्का उम्मेदवार कमल थापाले एक हजार छ...

‘ए’ डिभिजन दुबै खेल बराबरीमा सकिए

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत तेस्रो चरणको खेलमा न्युरोड टिम एनआरटी र च्यासल यूथ क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न शनिबारको दोस्रो खेलमा च्यासल र एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । च्यासलले...

राजतन्त्र स्थापनाको माग गर्ने पार्टीसँग विवेकशीलको एकता (यस्तो छ घोषणापत्र)

काठमाडौं । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकता भएको छ। शनिबार जावलाखेलमा आयोजित एक कार्यक्रमका बीच एकता घोषणा गरिएको हो। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र, सिटिजन्स डिसकसन फोरमका संयोजक कर्णबहादुर शाही र राष्ट्रिय...

कांग्रेस प्रदेश अधिवेशन : सुदूरपश्चिको मतदान सकियो आजै गणना हुने

कैलाली । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुदूरपश्चि प्रदेश अधिवेशनको मतदान सकिएको छ । निर्वाचन समितिका अनुसार प्रदेश कार्यसमिति चयनका लागि भएको मतदानमा १ हजार ३ मत खसेको छ । सो प्रदेशमा १ हजार २६ जना प्रतिनिधि मतदाताको रुपमा...

कांग्रेसको गण्डकी अधिवेशनमा मतदान सकियो, कस्ले मार्ला बाजी ?

कास्की । नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनको मतदान सकिएको छ । शनिबार बिहान पौने १० बजेदेखि सुरु भएको मतदान ५ बजे सकिएको हो । गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । यहाँ एक...

अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्तराष्ट्रिय दिवस सम्पन्न

काठमाण्डौँ । समाज कल्याण परिषद्को राष्ट्रिय अपाङ्ग कोषले बिभिन्न कार्यक्रम गरी अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्तराष्ट्रिय दिवस मनाएको छ । काठमाण्डौँको भृकुटीमण्डपमा कार्यक्रमको आयोजना गरेर कोषले दिवस मनाएको हो । हाम्रो प्राथमिकता आधार अपाङ्गता भएका व्यक्तिको अधिकार भन्ने राष्ट्रिय...

बागलुङको एकै विद्यालयका ३० जनामा कोरोना संक्रमण

पर्वत । बागलुङको एक विद्यालयका विद्यार्थी र शिक्षक गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका १३, पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीसहित शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय, बागलुङले बिहीबार र शुक्रबार गरिएको...

मौसमका कारण हवाई प्रभावित, फ्लाइ दुबईको जहाज लखनउ डाइभर्ट

काठमाडौं । मौसम खराब हुँदा आज बिहानैदेखि त्रिभुवन विमानस्थलमा हुने उडान प्रभावित भएको छ । मौसम बदलीका कारण भिजिबिलिटी कम हुँदा विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित भएको हो । बिहानैदेखि अन्तर्राष्ट्रिय र आन्तरिकको उडान तथा अवतरण हुन सकेका छैनन...

ए डिभिजनमा सातदोबाटोको उपाधि होड यात्रा

काठमाडौं । ए डिभिजन लिगमा नवप्रवेशी टिम सातदोबाटोले सनसनीपूर्ण प्रदर्शन गरेको छ । तेस्रो चरणको खेल चलिरहँदा अपराजित सातदोबाटोले लगातार दोस्रो जीतसहित तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । सातदोबाटोले तेस्रो चरणको खेलमा एपीएफ माथि ४–१ अन्तरको सानदार जित निकालेको...

कोरोना नियन्त्रणका लागि यी नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति...