Aafno Khabar
स्थानीय

खजुरामा शीत भण्डार बन्नेः किसान खुशी

बाँकेको खजुरा गाउँपालिकाले गौरवको योजनाका रुपमा शीत भण्डार निर्माण शुरु गरेको छ । खजुरा गाउँपालिका–५ उढरापुरमा एक बिघा सात कठ्ठा जमिनमा बन्ने सो भण्डारको एक हजार ५०० मेट्रिक टन कृषि उपज भण्डारण क्षमता रहने गाउँपालिका अध्यक्ष किस्मत कक्षपतिले जानकारी दिनुभयो...

फागुन १५ मा मगर दिवसको बिदा

तनहुँ – म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मङ्गलबारको निर्णयानुसार सार्वजनिक बिदा...

ज्येष्ठ नागरिकलाई घरमै उपचार

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले आफ्ना १३ वटै वडामा निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य अभियान सञ्चालन गरेको छ । नगरपालिका कार्यालयले ज्येष्ठ नागरिकको सामान्य उपचारका लागि पनि धाएर सदरमुकाम आउनुपर्ने बाध्यता न्यूनीकरण गर्ने उद्देश्यले शिविर सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले...

स्याङ्जालीलाई मन्त्री अर्यालको आग्रह – बजेटको चिन्ता नगरी खर्च गर्नुस

स्याङ्जा । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले चालु आर्थिक खर्च सन्तोषजनक नभएको बताउनुभएको छ । जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको संयुक्त आयोजनामा बिहीवार आयोजित स्याङ्जा जिल्लाको विकास सम्बन्धी छलफल कार्यक्रमपछि सम्बोधन गर्दै मन्त्री अर्यालले...

टिपर काण्ड : सुर्खेतमा आज पनि तनाव

टिपरको ठक्करबाट मङ्गलबार वीरेन्द्रनगरमा एक युवकको ज्यान गएपछि उत्पन्न तनाव अझै सेलाएको छैन । मृतकका आफन्त र स्थानीयवासीले आज बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन गर्नुका साथै यातायातका साधन चल्न दिएका छैनन् । टिपरधनी र चालकलाई जन्मकैदको सजाय हुनुपर्ने, आन्दोलनमा घाइते भएकाको उपचारका...

ट्रक दुर्घटनामा तीन जनाको मृत्यु

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीन वटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका–४ सिपागढमा भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक...

बाजुरामा भूकम्पकाे धक्का महशुष

बाजुरा । बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडाँैले जनाएको छ । भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या...

गाउँपालिकाको गाडी गैर कानुनी रुपमा सिक्दा ठक्कर दिएर बालकको मृत्यु

नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकाको सवारी साधनले किचेर एक जना बालकको मृत्यु भएको छ । गाउँपालिकाको ग१झ ३८९ नम्बरको गाडी बत्तिएर आएर रोकिराखेको मोटरसाइकल र बाटोमा उभिएको एक जनालाई धक्का दिएको बताइएको छ । त्यसपछि पनि सो गाडी सम्हालिन नसक्दा...

डिलाशैनी गाउँपालिकाको कार्यालयमा आगजनी, बम पनि फेला

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३, पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी भएको छ...

२० लाख रुपैयाँ ऋणले लियो वडाध्यक्षको ज्यान

बाँके । बुधबार भारतमा मृत अवस्थामा भेटिएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष कृष्णबहादुर खड्काको अन्त्येष्टि गरिएको छ । बुधबार भारतको बहराइचस्थित शंकर होटलमा मृत अवस्थामा भेटिएका उहाँको शव बिहीबार नेपाल ल्याइएको थियो । उहाँको शुक्रबार विहान अन्त्येष्टि...