Aafno Khabar
स्थानीय

कक्षा ११ काे परीक्षा लिन लागेकाेमा रुपन्देहीमा विराेध

रुपन्देही । कोरोना महामारीको त्रासका बीच सरकारले परीक्षा लिन लागेकाे भन्दै रुपन्देहीमा विराेध प्रदर्शन भएकाे छ । कक्षा ११ का विद्यार्थीले बुटवलमा सरकार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) विरुद्ध आइतबार विराेध प्रदर्शन गरेका हुन् । रुपन्देही विद्यार्थी...

गुल्मीमा पहिराे : एकै परिवारका चार जनाकाे मृत्यु

गुल्मी । शुक्रबार गुल्मीमा पहिरोमा पुरिएर एक परिवारका चार जनाको मृत्यु भएको छ । रुरू गाउँपालिका– ५ मा पहिरोले घर पुरिँदा आमासहित तीन जना बालबालिकाको मृत्यु भएको हो । घरमाथिबाट झरेको पहिरोले घरभित्र रहेकी बिना माझी, उनका २ छोरी र...

आफैँले चलाएको बन्दुकले आफ्नै ज्यान लियो

उदयपुर । आफैँले चलाएको भरुवा बन्दुकको गोली लागेर उदयपुरमा एक जनाको मृत्यु भएको छ । उदयपुरको लिमचुङबुङ गाउँपालिका वडा नं ५ जाँतेका ६० वर्षीय विद्याराज राईको शुक्रबार राति आफैँले चलाएको बन्दुकको गोली लागी मृत्यु भएको प्रहरीले जनाएको छ । राईले...

बाख्रा चराउन गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु

सर्लाही । सर्लाहीको ईश्वरपुरमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–१४, गौरीशङ्कर हरकठवाका रामपृत महतोकी १३ वर्षीया छोरी अन्जली कुमारी महतो र आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतोको डुबेर मृत्यु भएको हो । दुवै बालिकाको...

प्रेस युनियन पाल्पाले दियो पत्रकारलाई स्वास्थ्य सामाग्री

काठमाडौं । नेपाल प्रेस युनियन पाल्पाले पत्रकारका लागि प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री वितरण गरेको छ । प्रेस युनियनका केन्द्रीय सल्लहाकार शिव लम्सालको पहलमा पठाइएका सामाग्री एक कार्यक्रमकाबीच वितरण गरिएको हो । कोरोना महामारीको समयमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुलाइ...

शनिबार बिहानदेखि लागू हुने गरी वीरगञ्जमा निषेधाज्ञा जारी

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा शनिबार बिहानदेखि लागू हुने गरि निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रबार बसेको संकट व्यवस्थापन केन्द्र पर्साको बैठकले शनिबार बिहान पाँच बजेदेखि वीरगञ्ज महानगर क्षेत्रभित्र निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।...

बुटवल–तानसेन सडक फेरी अवरुद्ध

रुपन्देही । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक पहिरोका कारण अवरुद्ध भएको छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो दुई दिन लगाएर पन्छाएर एकतर्फी सवारी साधन चल्ने व्यवस्था गरिए पनि आइतबार साँझ खसेको पहिरोका कारण बाटो फेरी...

प्यूठान ट्रयाक्टर दुर्घटनामा मृत्यु भएका सबैको पहिचान

प्यूठान । प्यूठानमा भएको ट्रयाक्टर दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान भएको छ । मृत्यु हुनेमा रोल्पा रुन्टिगढी गाउँपालिका–५, वाईजाका अन्दाजी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठा मगर, १९ वर्षीय थमन बाठामगर, गोर्वधन बुढामगर, २५...

बेपत्ताको खोजीमा गएको गोताखोरको डुंगा भोटेकोशीमा पल्टियो

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा गएको पहिरोमा बेपत्ताको खोजीमा गएको गोताखोरको डुंगा भोटेकोशीमा पल्टिएको छ । सशस्त्र प्रहरी बलको गोताखोर टोलीको डुंगा पल्टिँदा चार जना अधिकारी घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएराति आएको...

खाेलाले बगाएर सिन्धुपाल्चाेकमा एक जनाकाे मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको झ्याँडी खोलाले बगाएर सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका -९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा रहेका छन् । खोला तर्ने क्रममा बगेका उनको शव करिब एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी...