काठमाडौं । भीम सार्कीले अर्धशतक बनाएको खेलमा चितवन टाइगर्सले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १...
काठमाडौं । पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध सानदार जित र दोस्रो खेलमा श्रीलंकाविरुद्ध रोमाञ्चक जित निकालेको नेपालले ‘साफ च्याम्पियनसिपमा उपाधिको बलियो दाबेदारी पेस गरेको छ। नेपालले सुखद प्रदर्शन गर्दा बलिया मानिएका भारत र माल्दिभ्सले सोचे अनुसारको प्रदर्शन गर्न...
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधिका लागि आज चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजे हुने फाइनल खेलले विजेता पाउने पक्का छ । शनिबार...
काठमाडाैं । च्याम्पियन्स लिग फुटबलमा बुधबार राति भएकाे खेलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । भिल्लारियलविरुद्धको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याएर युनाइटेडले २–१ को जित निकालेको हो । ५३ औँ मिनेटमा पाको अल्कासेरले गोल गरी भिल्लारियललाई सुरुवाति अग्रता...
काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा आज भएको खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको हो । फिलिपिन्सविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल पराजित हुन पुग्यो ।...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रदेशका लागि १० जना प्रशिक्षक नियुक्त गरेको छ । क्यानले आज ७ प्रदेशका लागि १० प्रदेश प्रशिक्षक नियुक्त गरेको जनाएको छ । क्यानले प्रदेश–१ को प्रशिक्षकमा पुष्प थापा, प्रदेश–२ को प्रशिक्षकमा प्रकाश शर्मा...
च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा बार्सिलोना पराजित भएको छ । गयराति बार्सिलोना घरेलु मैदानमा जर्मन क्लब बायर्न म्युनिखसंग ३–० ले पराजित भएको हो। बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे । खेलमा अग्रता बायर्नले...
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको छ । ओपनर जतिन्दर सिंहले आक्रमक ब्याटिङ गर्दै शतक प्रहार गरेपछि नेपालले दिएको १९७ रनको सामान्य लक्ष्य ओमानले ३१.१ ओभर...
काठमाडौं । युवा ब्याट्सम्यान रोहितकुमार पौडेल र बलर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले दोस्रो एकदिवसीय मैत्रीपूर्ण क्रिकेटमा पपुवा न्युगिनीलाई पराजित गरेको छ । ओमानको मस्कटमा २ सय ३४ को लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्युगिनी ८२ रनमा अल आउट भएको...
काठमाडौं। साफ च्याम्पियनसीपको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान गरेको छ । कतार एअरवेजबाट टिम कतार प्रस्थान गरेको हो । माल्दिभ्समा हुने साफ च्याम्पियनसीपका लागि थप तयारी नेपालले कतारमा गर्न लागेको हो । नेपालले कतारमा करीब दुई...