Aafno Khabar
रोजगार

लोकसेवाको सबै पदपूर्ति तत्काललाई रोक्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएकासम्म हाललाई स्थगित गर्न लोकसेवा आयोगलाई अनुरोध गर्ने निर्णय गरेको छ । वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा। युवराज खतिवडाले रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको...

लाेक सेवा आयाेगकाे परीक्षा स्थगित

काठमाण्डाै । लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । चैत ६ गते बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एक नारायण अर्यालले जारी गरेकाे विज्ञप्तिमा उल्लेख...

शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक

काठमाण्डाै – शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । गत असोजमा लिइएको परीक्षाकाे नतिजा सार्वजनिक भएकाे हाे । आयाेगले पहिलाे चरणमा माध्यमिक तहका विभिन्न विषयका नतिजा सार्वजनिक गरिएको जनाएको छ। माध्यमिक तहको इलेक्ट्रिकल इन्जिनियरिङ,...

शाखा अधिकृतकाे विषयगत पत्रका लागि सम्भावित सामाग्री

१. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कहिलेबाट थालनी भएको हो ?  आर्थिक वर्ष २०७६/०७७ – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले विद्यालय तहको शैक्षिक एवम् भौतिक स्तरमा सुधार ल्याउने विश्वास गरिएको । – कार्यक्रममा गुणस्तरीय पाठ्यपुस्तक, शिक्षण सामग्री, प्रयोगशाला, पुस्तकालय निर्माण, भौतिक पूर्वाधार निर्माणलगायत...

लोकसेवा आयोगमा कसरी लेख्ने उपसचिव दाहालका पाँच सुझाव

काठमाडौं । लोकसेवा आयोगबाट लिइएको अधिकृत तहको पहिलो चरणको नतिजा आइसकेको छ । अधिकृतको तयारी गरिरहेका विद्यार्थीले अब दोस्रो र तेस्रो पत्रको परिक्षा दिनुपर्नेछ । पहिलो पत्रमा बहुबैकल्पिक प्रश्नको आधारमा उत्तर दिएका विद्यार्थी दोस्रो र तेस्रो पत्रमा बस्तुगत प्रश्नको उत्तर...

लोकसेवा आयोग शाखा अधिकृतका सम्भावित १०० प्रश्न सम्पूर्ण सेटसहित

लोकसेवा आयोगद्धारा लिइने शाखा अधिकृत पदको पहिलो चरणको परिक्षा आउँदो शनिबार हुँदैछ । शनिबार हुने उक्त परिक्षाका लागि आम विद्यार्थी अन्तिम चरणमा रहेको बेला हामीले लोकसेवा विद्यार्थीलाई सहयोग पुग्ने गरी १०० प्रश्नसहितको सेट प्रकाशन गर्नुहोला ।

लोकसेवा आयोगमा सोध्न सक्ने महत्ववूर्ण समसामयिक वस्तुगत प्रश्नोत्तर

१. प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधि–२०७६ मन्त्रिपरिषद्बाट कहिले स्वीकृत भएको हो ? - विक्रम संवत् २०७६ मङ्सिर २१ । – सरकारले मुलुकमा अझै सडक सञ्जाल नपुगेका दुई सय ६८ स्थानीय तहका केन्द्रलाई चार वर्षभित्र राष्ट्रिय राजमार्गमा...

नेपाल टेलिकममा एसएलसी पास देखि स्नातकसम्मका लागि रोजगारीको अवसर

काठमाडौं । नेपाल टेलिकले विभिन्न पदको रोजगारीका लागि विज्ञापन खुलाएको छ । नेपाल टेलिकममा आवश्यक पर्ने सहायक कर्मचारीदेखि अधिकृतसम्मका कर्मचारीको लागि नेपाल टेलिकमले विज्ञापन गरेको हो ।

नेपाल प्रहरीले माग्यो ठूलो सङ्ख्यामा इन्सपेक्टर र असईका लागि दरखास्त (विज्ञापनसहित)

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक इन्सपेक्टर र प्रहरी सहायक निरीक्षक असईमा रोजगारीका लागि दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले निकालेको सूचना अनुसार इन्सपेक्टरमा १ सय ४९ जना र असईमा ५ सय ८४ जना माग गरेको छ ।...

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्याे : अख्तियार प्रतिवेदन

रासस । बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश नं २ देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साेमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९ औँ वार्षिक प्रतिवेदनमा २ नम्बर प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको छ...