Aafno Khabar
रोजगार

स्वास्थ्य मन्त्रालयले माग्यो १९१ कर्मचारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले तीन महिना समयका लागि कर्मचारी माग गरेको छ। सातै प्रदेशमा कोरोना सम्बन्धी कन्ट्रयाक्ट ट्रेसिंगलगायतको काम गर्नका लागि भन्दै मन्त्रालयले कर्मचारी दरखास्त आह्वान गरेको छ।    

लोक सेवा आयोगले स्थगित गर्‍यो सबै लिखित परीक्षा

काठमाडौं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण...

भरतराज पौड्याल बने परराष्ट्र मन्त्रालयको सचिव

काठमाडौं । परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौड्याल नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सहसचिव पौड्याललाई सचिवमा नियुक्त गरेको हो । शंकरदास बैरागीलाई सरकारले मुख्य सचिव बनाएपछि परराष्ट्र सचिवको पद रिक्त थियो । मन्त्रालयको प्रवक्तासमते रहेका पौड्याल सबैभन्दा सिनियर...

सार्वजनिक सुनुवाइबाट लोकसेवा आयोगमा सोध्न सक्ने विषयगत प्रश्नोत्तर !

सार्वजनिक सुनुवाइबाट लोकसेवा आयोगमा सोध्न सक्ने विषयगत प्रश्नोत्तर यसप्रकार रहेका छन् । १.सार्वजनिक सेवा प्रवाहमा सार्वजनिक सुनुवाइको महत्वबारे चर्चा गर्नुहोस् ? – सरकारले सर्वसाधारण नागरिकलाई वस्तु तथा सेवा–सुविधा उपलब्ध गराउने कार्य सार्वजनिक सेवा प्रवाह हो । यही सार्वजनिक सेवा प्रवाहलाई...

लोकसेवा आयोगले बनायो परीक्षा सञ्चालनको मापदण्ड

काठमाडौं । लोकसेवा आयोगले कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गरी परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ बनाएको छ । मापदण्डमा स्वास्थ्य जोखिमको समयमा परीक्षा सञ्चालन तथा व्यवस्थापन कसरी गर्ने भन्ने उल्लेख गरिएको छ । यो पनि... रोकिएका सबै...

रोकिएका सबै किसिमका परीक्षा सञ्चालन गर्न अनुमती

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन हुने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक...

संघीय कर्मचारीको असहयोगले प्रदेश लोकसेवा काम बिहीन

काठमाडौं । पालिका र प्रदेश मातहतका मन्त्रालय र कार्यालयमा कर्मचारी भर्ना गर्नका लागि वाग्मती प्रदेश सरकारले लोकसेवा आयोग गठन गरे पनि कर्मचारी भर्नाका लागि प्रकृया अगाडी बढ्न सकेको छैन । प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय र प्रदेशका विभिन्न मन्त्रालयमा कार्यरत संघीय...

लोकसेवा परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

काठमाडौं । लोक सेवा आयोगले कोरोना महामारीका कारण रोकिएका परीक्षाहरु कात्तिक र मंसिरमा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगले बुधबार सूचना जारी गरी शाखा अधिकृत र नायव सुब्बा पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

लोकसेवा आयोगले यी परिक्षा दशैं लगत्तै गर्दैछ !

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण रोकिएका लोक सेवा आयोगको परीक्षा दशैं लगत्तै हुने भएका छन । आयोगले सार्वजनिक सूचना निकालेर आउँदो कात्तिक १८ गतेदेखि परीक्षा सुरु गर्ने जनाएको हो । आयोगका अनुसार न्याय सेवातर्फको अधिकृत तहको जाँच कात्तिक १८...

प्रदेश ५ मा कृषि प्राविधिकका लागि जागिरकाे अवसर

काठमाडौं । प्रदेश नं. ५ मा १ सय ७७ जना कृषि प्राविधिकका लागिर जागिर खुलेको छ । प्रदेश ५ अन्तर्गतका हरेक १०९ वटा स्थानीय तहमा एक जना कृषि प्राविधिक नियुक्ति गर्न लागिएको हो । प्रदेश ५, भूमि व्यवस्था, कृषि तथा...