Aafno Khabar
suvakamana add

लोकसेवा परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

  • आफ्नो खबर
  • २०७७ आश्विन १४ गते प्रकाशित

काठमाडौं । लोक सेवा आयोगले कोरोना महामारीका कारण रोकिएका परीक्षाहरु कात्तिक र मंसिरमा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।

आयोगले बुधबार सूचना जारी गरी शाखा अधिकृत र नायव सुब्बा पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।