Aafno Khabar

स्वास्थ्य मन्त्रालयले माग्यो १९१ कर्मचारी

  • आफ्नो खबर
  • २०७७ कार्तिक २० गते प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले तीन महिना समयका लागि कर्मचारी माग गरेको छ।

सातै प्रदेशमा कोरोना सम्बन्धी कन्ट्रयाक्ट ट्रेसिंगलगायतको काम गर्नका लागि भन्दै मन्त्रालयले कर्मचारी दरखास्त आह्वान गरेको छ।