Aafno Khabar
रोजगार

लोकसेवा पदाधिकारीविहीन, लोकसेवाको वार्षिक कार्यतालिका नै प्रभावित हुने

काठमाडौं । लोकसेवा आयोग पदाधिकारीविहीन भएको छ। आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली, सदस्यहरू बिन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रह्मदेव राय, कृष्णचन्द्र झाको ६ वर्षे अवधि मंगलबार सकिएको छ। अध्यक्ष मैनालीसहित ७ पदाधिकारी २०७१ चैत ११ गते नियुक्त भएका थिए। डा. गोविन्दप्रसाद...

नेकपा एमालेका चार नेताले बुझे स्पष्टीकरण पत्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजना नेतालाई स्पष्टीकरण पत्र बुझाएको छ । एमाले कार्यालय सचिव ईश्वरी रिजालका अनुसार चारै नेताका सहयोगीले सोमबार पत्र बुझेका छन् । एमाले केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलको...

बैशाखमा हुने भनिएको खरिदारको द्वितीय चरणको परीक्षण स्थगित

काठमाडौं । लोक सेवा आयोगले खरिदारको द्वितीय चरणको परीक्षण स्थगित गरेको छ । लोक सेवा आयोगले मंसिर २५ गते सूचना जारी गरी खरिदार पदको द्वितीय चरणको परीक्षा तालिका सार्बजनिक गरेको थियो । आयोगको परीक्षा तालिका बमोजिम २०७८ बैशाख ६ देखि...

नेपाली सेनामा भर्ना खुल्ला

काठमाडौं । नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा भर्ना...

सरकारले किन रोक्यो खरिदारको सरुवा ?

कामठाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरिदारको सरूवा–पदस्थापना तथा सरूवा सहमति दिने कार्य रोकेको छ। मन्त्रालयका शाखा अधिकृत युवराज ढकालका अनुसार खरिदार पदको कुनै पनि नियकायमा सरूवारपदस्थापना गर्ने तथा सरूवा सहमति प्रदान गर्ने कार्य पुस मसान्तसम्म रोकिएको हो।...

लोक सेवा आयोगको सूचना

लोक सेवा आयोगले विभिन्न पदको विज्ञापनमा लिएको लिखित परीक्षामा सहभागी उम्मेदवारको नतिजा सार्वजनिक गरेको छ । आयोगले सफल उम्मेदवारलाई अन्तर्वार्ताका लागि समेत बोलाएको बुधबार जारी सूचनामा उल्लेख छ ।

अर्काको नाममा लोकसेवा परीक्षा दिने ८ परीक्षार्थी पक्राउ

सुर्खेत । अर्काको नाममा परीक्षा दिने आठजना नक्कली परीक्षार्थी जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । लोक सेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

लोकसेवाको शाखा अधिकृतमा रोजगारीको अवसर (विज्ञापनसहित)

काठमाडौं । लोकसेवा आयोगको केन्द्रीय कार्यालयले शाखा अधिकृत अप्राविधिक तर्फ कर्मचारी आवश्यकताको सुचना निकालेको छ । पुस १४ गतेसमम दरखास्त आह्वान गरिएको सो पदका दागि डबल दस्तुर तिरेर पुस २१ गतेसम्म फाराम भर्न सकिने आयोगले जनाएको छ । विज्ञापन अनुसार...

लोकसेवा आयोगको सर्भर ह्याक गर्ने तीन जना प्रहरी फन्दामा

काठमाडौं । लोकसेवा आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने घटनाका ३ आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट १ जना...

बागमती प्रदेश लोकसेवा खरिदारको पाठयक्रम हेर्नुहोस्

बागमती प्रदेश लोकसेवा अन्र्तगत खरिदारको पाठयक्रम यस्तो रहेको छ ।