काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका पोलिटब्यूरो सदस्य मोहन कार्कीले विप्लवको राजनीतिक साहस, नैतिकता र इमानदारिता नदेखेर पार्टी छाडेको बताउनुभएको छ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी प्रवेश पछि उहाँले भन्नुभयो ‘सहजै विप्लव छोडेर आउने पक्षमा म थिएन्...