काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्नुभएको छ । शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उहाँले भ्रष्टाचारीलाई काम कारबाही गर्न नसकेका कारण प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गर्नुभयो...