Aafno Khabar
राजनीति

कोरोनाबाट बच्न सतर्कता अपनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले विश्वभर फैलिरहेको कोरोनाभाइरस संक्रमण नेपालमा पनि देखिन सक्ने भन्दै उच्च सतर्कता अपनाउने भएको छ। पार्टीका भेला, सम्मेलन र सभाजस्ता औपचारिक कार्यक्रम अर्को सूचना जारी नहुञ्जेलका लागि स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बुधबार पार्टी...

खतिवडा अर्थ तथा सञ्चार मन्त्रीमा नियुक्त, ४ बजे शपथ

काठमाण्डाै – युवराज खतिवडा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त हुनुभएकाे छ । मंगलबारमात्र अर्थमन्त्रीबाट राजीनामा दिनुभएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले २ मन्त्रालय हेर्ने गरी फेरि मन्त्री नियुक्त गर्नुभएकाे हाे । नवनियुक्त मन्त्री खतिवडाले बुधबार दिउँसो चार...

कांग्रेस सभापति देउवा र नेकपा नेता रावलबीच भेटवार्ता

कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलबीच भेटवार्ता भएको छ । धनगढी विमानस्थलमा कांग्रेस सभापति देउवा र नेकपा नेता रावलबीच भेट भएको हो । कांग्रेस सुदूरपश्चिमका विभिन्न कार्यक्रममा भाग लिन...

कोरोनाको डरले आजका लागि तय भएको नेकपा प्रदेश १ को कार्यकर्ता भेला स्थगित

काठमाडौं । कोरोना भाइरस संक्रमणको खतरा हुने भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । सरकारले ठूला सभा समारोह, भोजभतेर लगायतका कुनै पनि कार्यक्रम नगर्न सबैलाई आह्वान गरेकाले प्रदेश १ को कार्यकर्ता भेला...

अदालतकाे सफाइपछि दाङ पुगेका महराले भने “याे जनताकाे जीत हाे”

दाङ । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो जीत नै जनताको जीत भएका बताउनुभएको छ । दाङको लमहीमा साेमबार गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महराले भन्नुभयो, “मेरो जीत नै जनताको जीत हो, जनताको माया, सुभेक्षा, सम्मानले गर्दा नै मेरो जीत भयो...

चोरबाटो हुँदै प्रधानमन्त्री बन्ने वामदेवको सपनामा आफ्नै नेता भिलेन

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले झ्यालबाट संसद् छिर्ने र संविधान संशोधन गरेर प्रधानमन्त्री हुने लालचा फेरि प्रकट गरेका छन् । तर, गौतमको हठविरुद्ध नेकपाभित्रै चर्को विरोध भएको छ । संविधान संशोधनको कार्यदलमा बस्न सुवास नेम्वाङले ठाडै अस्वीकार गरेपछि वामदेवको...

कमिसन काण्डमा प्रधानमन्त्री र बास्काेटा उत्तिकै दोषी : गगन थापा

बर्दिया । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा बसिरहने राजनैतिक र नैतिक हैसियत गुमाइसकेको बताउनुभएको छ । नेपाली कांग्रेस ठाकुरबाबा नगरपालिका बर्दियाले आयोजना गरेको पहिलो नगर सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले सयूतो बताउनु भएको हो...

नेकपामा गौतमलाई राष्ट्रियसभामा लान छलफल, प्रधानमन्त्री बन्ने भएमात्र जाने गौतमको अडान

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे फेरि छलफल सुरु भएको छ । शनिबार बसेको सचिवालय बैठकमा गौतमलाई राष्ट्रपतिले मनोनित गरेर राष्ट्रियसभामा लैजाने प्रस्ताव नेताहरुले गरेका थिए । तर गौतमले भने संविधान संशोधन...

सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा सरकारकाे पनि संलग्नता हुन सक्छ : डा. महत

पर्सा । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व मन्त्री डाक्टर प्रकाश शरण महतले गोकुल बास्कोटाको घुस मागेको अडियो प्रकरणमा निष्पक्ष छनबिन गर्न माग गरेका छन। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बास्कोटाले अर्बौंको भ्रष्टाचार गर्न खोजेको आरोप उनले लगाए।आज नेपाल प्रेस युनियन...

स्याङ्जालीलाई मन्त्री अर्यालको आग्रह – बजेटको चिन्ता नगरी खर्च गर्नुस

स्याङ्जा । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले चालु आर्थिक खर्च सन्तोषजनक नभएको बताउनुभएको छ । जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको संयुक्त आयोजनामा बिहीवार आयोजित स्याङ्जा जिल्लाको विकास सम्बन्धी छलफल कार्यक्रमपछि सम्बोधन गर्दै मन्त्री अर्यालले...