Aafno Khabar
राजनीति

विप्लव नेतृत्वको नेकपा प्रतिबन्ध फुकुवा भएपछि के गर्दैछ ?

काठमाडौं । प्रतिबन्ध फुकुवा भएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूले राजनीतिक मुद्दासहित भेटघाटमा व्यस्त रहेको सो समूहले जनाएको छ । सरकारी पक्षले नेकपासँग भएको सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको र उसका कार्यकर्तामाथि लागेका मुद्दा क्रमशः फिर्ता हुँदै...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुंगाना नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बोमबहादुर मिश्र र निलम ढुंगाना नियुक्त भएका छन् । राष्ट्र बैंकले सिफारिस गरेको सूचीबाट मन्त्रिपरिषदको मंगलबार साँझ बसेको बैठकले मिश्र र ढुंगानालाई नियुक्त गरेको एक मन्त्रीले बताए । फागुन १८ गते डिपुटी गर्भनरका...

नेपाल पक्ष किन गयो नेकपा एमालेमा ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता खारेज गरेपछि माधवकुमार नेपाल पक्ष एमालेमा फर्कने निर्णय गरेको छ । सोमबार बानेश्वरको अर्याल होटलमा बसेको नेपाल पक्षका नेताहरुले एमालेमा फर्कने र्णिय गरेको हो । यसअघि आइतबार सर्वोच्च अदालतले केपी...

ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने देउवाको संकेत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बन्न लोभ नभएको बताउनुभएको छ । आज देउवा निवासमा बुढानिलकण्ठमा आयोजित एक कार्यक्रममा देउवाले प्रमुख प्रतिपक्षी दलको नेता भनेको (वेटिङ प्राइममिनिष्टर) भए पनि आफू भने प्रधानमन्त्री पदको पछि नलागेको बताउनुभयो ।...

नेकपा संसदीय दलमा बहुमत कसको ? यस्तो छ अवस्था !

काठमाडौं । नेकपा ओली समुह संसदीय दलको बैठक आज बस्दैछ । औपचारिक रुपमा विभाजन भइनसकेको नेकपाको प्रचण्ड–माधव समूहले शुक्रबार बोलाएको संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । बैठकपछि दलका नेता प्रचण्डले आफूहरुको पक्षमा...

विप्लवसँग एउटै मञ्चमा बसेर प्रधानमन्त्रीले के भने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्दले सेफ ल्यान्डिङ गरेको बताउनुभएको छ । राष्ट्रिय सभा गृहमा शुक्रबार आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चन्दले एउटा कदमबाट नेपाली जनताको मन जित्नु सफल भएको बताउनुभयो। यो एक साहसिक कदम भएको उहाँको...

कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै ! किन मनाउँछ कांग्रेसले यो दिवस ?

काठमाडौं । नेपाली कांग्रेसले आज देशैभरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ । कांग्रेस र उसका भ्रातृसंस्थाहरुले विभिन्न कार्यक्रम गरेर आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउन लागेको हो। पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य...

दाहाल-नेपाललाई ओलीको काउण्टर, कार्की ब्यांक्वेटमा कार्यक्रता भेला

काठमाडौं। दाहाल–नेपाल समुहको (नेकपा) ले सरकारविरुद्ध गरेको प्रदर्शनको भोलिपल्ट केपी शर्मा ओली नेतृत्व (नेकपा) ले कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । ओली नेतृत्व (नेकपा) ले आज सुदूरपश्चिम प्रदेश स्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण काठमाडौंमा गर्न लागेको हो...

तस्विरमा हेर्नुहोस दाहाल–नेपाल (नेकपा) को विरोधसभा

काठमाडौं । नेकपा (दाहाल–नेपाल) पक्षले आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा देशैभरी विरोध प्रदर्शन गरेको छ । देशैभरी विरोधका कार्यक्रम गरेको भए पनि नेताहरुले काठमाडौंको विरोध कार्यक्रमलाई शक्ती प्रदर्शनको रुपमा पनि दिएका थिए । तस्विरमा हेर्नुहोस दाहाल–नेपाल...

ओली श्री ३ जंगेको बाटोमा गए : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराज जंबहादुर राणाको बाटोमा हिँडेको बताएका छन् । सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँल भन्नुभयो ‘‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको...