Aafno Khabar
राजनीति

गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री गुरुङ पदमुक्त

काठमाडाैं । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उनले बहुमत प्राप्त गर्न सकेनन् । अब मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका छन् । गत...

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, यी हुन् थपिएका मन्त्रीहरू

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । मन्त्रिपरिषद्मा एमाले, पूर्वमाओवादी समूह र जसपाका समेत नेता समेटिएका छन् । नव नियुक्त मन्त्रीहरूको बिहीबार चार बजे शपथ ग्रहण हुने राष्ट्रपति कार्यालयले जनाएको छ । गृह मन्त्रीमा खगराज अधिकारी,...

बादलकी श्रीमती नैनकला सञ्चार मन्त्री ! यी हुन् सम्भावित नयाँ मन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी ७ मन्त्रालयमा बिहीवार मन्त्री थप गर्ने तयारी गरेका छन् । बालुवाटार स्राेतका अनुसार गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त हुँदैछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नैनकला थापा नियुक्तिकाे तयारी भइरहेकाे छ । सात मन्त्रीको...

स्वास्थ्यमन्त्री तामाङकाे सम्पत्ति : कानुनमन्त्री हुँदा ३० ताेला सुन अहिले २२ ताेला मात्र !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाएका हुन् । सार्वजनिक विवरणानुसार उनकी श्रीमती उषाकला राईको नाममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा अढाईतले एउटा घर छ ।...

मनाङे विपक्षी गठबन्धनमा ढल्किएपछि मुख्यमन्त्री गुरुङले विश्वासकाे मत नपाउने संकेत !

काठमाडाैं । स्वतन्त्र सांसद दीपक मनाङेले कित्ता परिवर्तनको संकेत देखाएपछि गण्डकी प्रदेशमा नेकपा एमालेको सरकार संकटमा परेकाे छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीवार विश्वासको मत लिने तयारी गरिरहेका बेलामा मनाङे विपक्षी गठबन्धनतर्फ आकर्षित भएका छन् । गुरुङकै सरकारमा मन्त्री रहेका...

सभापति देउवाकाे प्रतिक्रिया : महाधिवेशन भदाैमा हुन्छ, भ्रममा नपराैँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन भदौमा हुने बताएका छन् । उनले एक वक्तव्य जारी गरी यसबारे भ्रममा नपर्न आग्रहसमेत गरेका छन् । उनले वक्तव्यमा भनेका छन्, 'विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन...

एमालेले जाेगाइदियो सुदूरपश्चिमका मुख्यमन्त्रीकाे पद

काठमाडाैं । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिएका छन् । उनले ३० मत पाएका हुन् । विपक्षमा ९ मत परेको छ । उनको पक्षमा उनकाे दल नेकपा माओबादी केन्द्रका १३ र एमालेका १७ मत परेको हो । नेपाली...

मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री ओली, यी हुन् सम्भावित नयाँ मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग रहेको मन्त्रालयबाट केही मन्त्री थप्ने तयारी गरिरहेका छन् । सम्भवतः आइतबार साँझसम्म मन्त्री थपेर पद तथा गोपनीयताको शपथ गराउने तयारी रहेकाे प्रधानमन्त्री निकट स्राेतले बताएकाे छ । प्रधानमन्त्रीसँग सातवटा मन्त्रालय रहेको छ ।...

नेपाल बहुलताले भरिएकाे देश हाे, एकल राज्य स्वीकार्य छैन : राजेन्द्र महतो

काठमाडाैं । जनता समाजवादी पार्टीका नेता एवं उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राज्य हुन आवश्यक भएकाे दाेहाेर्‍याएका छन् । उनले नेपाल बहुलताले भरिएको देश भन्दै एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको दोहोर्‍याएका हुन् । शनिबार जसपा पार्टी कार्यालयमा...

एमालेकाे आग्रह : खनाल-नेपाल पक्षले बाेलाएकाे बैठकमा सहभागी नहुनू

काठमाडाैं । नेकपा एमालेले नेता झलनाथ खनाल र माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यसँग आग्रह गरेकाे छ । विहीबार बिहान एमाले सचिव शेरबहादुर तामाङले प्रेस विज्ञप्ति जारी गरी पार्टीको विधान विपरितको क्रियाकलापमा सहभागी नहुन सूचित...