काठमाडाैं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा कांग्रेस बलियाे हुने दाबी गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ को वडा अधिवेशन उद्घाटन समारोहमा बोल्दै देउवाले भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको पनि बताए । सूर्यविनायक नगरपालिका–५ एमाले नेता...