Aafno Khabar
प्रवास

श्रमिकको पासपोर्ट जफत गर्ने म्यानपावरको व्यवसाय रोकिन्छ : महानिर्देशक भूसाल

वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्म कुमार भूसालले श्रमिकको पासपोर्ट जफत गर्ने म्यानपावर कम्पनीको व्यवसाय रोक्ने बताउनुभएको छ। सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले वैदेशिक रोजगार विभाग तथा बोर्डको कार्य सञ्चालन प्रभावकारिता सम्बन्धी गरेको कार्यक्रममा महानिर्देशक भूसालले श्रमिकबाट पासपोर्ट लिएर पैसा नदिएसम्म...

ईपीएसको सीप परीक्षणमा ६ हजार ७ सय ७३ नेपाली प्रशिक्षार्थी उत्तीर्ण

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सीप परीक्षाको नतिजा सार्वजनिक भएको छ । सीप परीक्षणमा ६ हजार ७ सय ७३ जना नेपाली प्रशिक्षार्थी उत्तीर्ण भएको इपीएस कोरिया शाखाले जनाएको छ । यसमध्ये छात्रा एक हजार ३४ र छात्र ५ हजार ७...

अब इलमी हातले गाउँ छोड्नु पर्दैन : मन्त्री लम्साल

पर्वतको विहादी गाउँपालिका–१ बाच्छामा आयोजित बाच्छा महोत्सव सम्पन्न भएको छ । कला, संस्कृति र खेलकूदको विकासमार्फत गाउँको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय जनसेवा युवा क्लबले आयोजना गरेको चारदिने महोत्सव शनिबार सम्पन्न भएको हो । महोत्सवको समापन अवसरमा गण्डकी प्रदेशका उद्योग...

वैदेशिक रोजगारीमा जाने बढे

वैदेशिक रोजगारीमा जानेको संख्या महिनैपिच्छे बढेको वैदेशिक रोजगार विभागको तथ्याँकले देखाएको छ । वैदेशिक रोजगारीमा जानको लागि कात्तिकमा ५१ हजार दुईसय ७४ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । मंसिरमा यो सँख्या साढे ५ हजारले बढेको छ । मंसिरमा ५३...

नयाँ कानूनको विरोधमा भारतमा देशव्यापी प्रदर्शन

एजेन्सी । भारतमा नागरिकता सम्बन्धी ल्याइएको नयाँ कानूनको विरोधमा बिहिबार देशव्यापी प्रदर्शन भएको छ । विरोध प्रदर्शनलाई प्रभावहीन बनाउन दिल्ली प्रशासनले हस्तक्षेप गरे पनि प्रदर्शन झनै चर्कदै गएको छ । भारतको राजधानी दिल्लीमा विरोध प्रदर्शनलाई ध्यानमा राख्दै आज लालकिल्ला क्षेत्र...

मोडल हन्टको चौथो सिजन

‘मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु भएको छ । चार वर्षदेखि नेक्स्ट मोडल्सले कार्यक्रम आयोजना गर्दै आएको छ । ‘मोडल हन्ट नेपाल २०१८’को आवेदन खुला भएको आयोजकले विज्ञप्तिमार्फत जानकारी गराएको छ । प्रशिक्षित र दक्ष मोडल उत्पादन गरेर व्यावसायिक करिअर...

समयमै पानी पर्दा हुम्लामा रोपाइँको चटारो

आकासे पानी समयमै परेका कारण हुम्लाका अधिकांश किसान रोपाइँमा व्यस्त हुन थालेका छन् । सिँचाइको सुविधा राम्रो नहुँदा हरेक वर्ष आकासे पानी कुर्नुपर्ने किसानको बाध्यता छ । खोलाको कुलोले धान रोपिएको भए तापनि आकासे पानी पर्दा सहज भएको सर्केगाड गाउँपालिका–७ का किसान...

पोखरामा फुलेका सुनाखरी

‘मोफसलमा बसेर सिर्जना गर्नेहरू केन्द्रको नजरमा सधैँ बोधो ठहरिन्छन्,’ गीतकार सुमन श्रापितबाट आवेश, कुण्ठा र निराशासहित पहिलो वाक्य निस्कियो । यो वाक्य किन गम्भीर छ भने प्रायः चर्चित गीतकारको प्रतिनिधि अनुभव हो यो । उनी ०५७ सालदेखि निरन्तर साहित्य र संगीतको पुजारी...

मजदुरमाथि ब्रह्मलुट मच्चाउनेलाई छाड्नेछैनौँ: गोकर्ण विष्ट

नेपालमा बेरोजगारीको दर कुल जनसंख्याको ३.२ प्रतिशत मात्र रहेको सरकारी तथ्यांक छ । तर, वार्षिक ५ लाखको संख्यामा नेपालीहरू वैदेशिक रोजगारीका लागि सीमापार पुगिरहेका छन् । श्रमबजारमा प्रवेश गर्ने नेपालीमध्ये २० प्रतिशतले मात्रै नेपालमा रोजगारी पाउने गरेको र बाँकी अधिकांश...

फ्रान्सले राम्रो खेलिरहेको छ : दिवाकर नगरकोटी

चार वर्षमा एकपटक आउने विश्वकप फुटबल बबाल लागिरहेको छ । मैले जर्मनीको समर्थन गरिरहेको थिएँ । तर, जर्मनी खेलबाट बाहिरिइसकेको छ । अबको समर्थन फ्रान्सलाई छ । म पहिल्यैदेखि जर्मनीको समर्थक थिएँ । यसपटक जर्मनीले निराश बनायो । [caption id="attachment_67526"...