Aafno Khabar
मनोरञ्जन

शाहरुख खानका छोरा आर्यन खान जेलबाट नछुट्ने

काठमाडाैं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान नछुट्ने भएका छन् । मंगलबार मुम्बईस्थित एनडीपीसी कोर्टमा भएको सुनुवाइमा जमानत याचिका खारेज गरिएको हो । आर्यनसँगै उनका साथीहरू अरबाज मर्चेन्ट र मुनमुन धमेचाको पनि जमानत रद्द भएको हो । एनसीबीले...

दशैंको छुट्टीमा उपयोगी सात वेब सिरिज

सन् २०१९ डिसेम्बरको अन्तिममा चीनको वुहानमा पहिलो पटक भेटिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वका अधिकांश देशमा लकडाउन भयो । एक मानिसबाट अर्को मानिसमा भाइरस सर्ने भएकाले पनि विश्व स्वास्थ्य संगठनको सल्लाहअनुसार सामाजिक तथा भौतिक दुरी कायम गर्न लकडाउन...

जग्दिश समालको गीतमा उषा र कमलको रोमान्स [भिडियो]

काठमााडौं । गायक जग्दिश समाल र गायिका रिता केसीको स्वरमा सजिएको 'खुशीका पल' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियोमा पछिल्लो समयकी व्यस्त मोडल उषा उप्रेतीसँग संचारकर्मी कमल साउदले रोमान्स गरेको देख्न सकिन्छ । दिपक शर्माको शब्द...

पल र साक्षी सोल्टा सोल्टीनी (भिडियोसहित)

काठमाडौं । अभिनेता पल शाह र साक्षी लम्सालको अभिनय रहेको सोल्टा सोल्टीनी बोलको गीत सार्वजनिक भएको छ । गायक प्रकाश तामाङ तितुङ तथा गायिका सुजिता योन्जनको स्वरमा रहेको सोल्टा सोल्टीनी बोलको गीत सार्वजनिक भएको हो । गीतमा शब्द तथा संगीत...

‘असन बजारमा’ बोलको डान्सिङ नम्बरको गीत सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका नलिना चित्रकारको ‘असन बजारमा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । डान्सिङ नम्बरको उक्त गीतको मेल भ्वाइसमा चित्रकारलाई बेद बस्नेतले साथ दिएका छन् । डि.पी खनालको शब्द रहेको यस गीतमा संगीत राजनराज शिवाकोटीको सुन्न सकिन्छ । गीतको...

‘न्यूड फोटोशुट’ गराएर गहना वशिष्ठले भनिन्, ‘मेरो शोषण भएको छैन’

काठमाडाैं । भारतीय व्यवसायी राज कुन्द्राकाे पाेर्न फिल्म निर्माण र प्रशारण प्रकरणमा सबैभन्दा बढी चर्चामा आएको नाम हो अभिनेत्री गहना वशिष्ठ । उनले पछिल्लो समय फोटोशुट गराएकी छन् । उनले न्यूड फोटोशुट गराएर लामो क्याप्शन पनि लेखेकी छन् । उनले...

अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ४’ २५ चैतमा रिलिज हुने

काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ अब २५ चैतमा रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले सो घोषणा गरेका हुन् । यसअघि १८ भदौमै चलचित्र रिलिज हुने घोषणा गरिएको थियो । तर, कोरोना...

प्रचण्डकी नातिनी स्मिताले गाइन् हिन्दी गीत (भिडियाे)

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी तथा गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । उनी पुष्पकमल दाहाल 'प्रचण्ड' की छोरी गंगाकी छोरी हुन् । उनले ‘इबादात् बन गए हो’ बोलको हिन्दी गीत गाएकी...

प्रिती आलेको तीज गीत सार्वजनिक (भिडियाे)

काठमाडौं । हिन्दू महिलाहरुकाे महान चाड तीज नजिक आइरहेकाे बेलामा तीजका गीतहरु पनि एकपछि अर्को गर्दै सार्वजनिक हुने क्रम जारी छ । तीजका गीतहरुकाे यही भीडमा गायिका प्रिती आलेको स्वरमा सजिएको ‘कालो चश्मा लाउने हो, नाच्ने हो’ बोलको गीत सार्वजनिक...

कलाकार शम्भुराज थापा ‘बखते’ को निधन

काठमाडाैं । वरिष्ठ हास्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन भएको छ । कोरोना संक्रमण भएर लामो समयदेखि उपचाररत थापाको शनिबार बिहान पाटन अस्पतालमा निधन भएको उनकाे पारिवारिक स्राेतले जानकारी दिएकाे छ । अस्पतालमा उपचारकै क्रममा शनिबार बिहान उनको निधन...