Aafno Khabar
मनोरञ्जन

गोविन्दा कसरी भए ‘हिरो नम्बर वान’ बाट ‘जिरो’ ?

अभिनेता गोविन्दा बलिउडमा एक सुपरस्टारको रुपमा चिनिन्छन् । आफ्नो समयमा उनले कयौं सुपरहिट फिल्म दिएका छन् । तर, जसरी उनी एकाएक सफलताको शिखरमा पुगे त्यसरी नै ओर्लिए पनि । उनले आफ्नो स्टारडम लामो समयसम्म टिकाइराख्न सकेनन् । अहिले उनी बेरोजगार...

‘आमा’ ट्रेलरलाई प्रतिक्रिया दिनेको ओइरो

व्यावसायिक र समीक्षात्मक दुवै रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’ का निर्देशक हुन्, दीपेन्द्र के. खनाल । यो फिल्मपछि उनीमाथि दर्शकको अपेक्षा बढेको छ । तर, पछिल्लो समय उनी बजारमुखी भएको आरोप समीक्षकको छ । ‘चङ्गा चेट’ उनी निर्देशक पछिल्लो फिल्म...

‘दबंग ३’ को दुई दिने कमाई ५० करोड आसपास

सलमान खान स्टारर फिल्म ‘दबंग ३’ रिलिजको पहिलो दिनदेखि नै बक्सअफिसमा छाएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मको दोस्रो दिनको कमाई पनि सार्वजनिक भएको छ । पहिलो दिनको तुलनामा फिल्मले दोस्रो दिन २५ लाख बढी कमाएको छ । पहिलो...

मोडल हन्टको चौथो सिजन

‘मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु भएको छ । चार वर्षदेखि नेक्स्ट मोडल्सले कार्यक्रम आयोजना गर्दै आएको छ । ‘मोडल हन्ट नेपाल २०१८’को आवेदन खुला भएको आयोजकले विज्ञप्तिमार्फत जानकारी गराएको छ । प्रशिक्षित र दक्ष मोडल उत्पादन गरेर व्यावसायिक करिअर...

रोकिएन सुन तस्करी

नागढुंगाबाट ९ केजी सुन बरामद प्रहरीले उपत्यका भित्रिने मुख्य नाका नागढुंगाबाट ९ किलो सुन बरामद गरेको छ । आइतबार ६ केजी र शनिबार ३ केजी सुन बरामद भएको हो । आइतबार सुनसहित सिन्धुपाल्चोकका २३ वर्षीय तेन्जिङ तामाङ पक्राउ परेका छन् । धादिङ हुँदै...

जनसंख्याका आधारमा होइन, व्यापारिक आधारमा मेडिकल कलेज

विश्व स्वास्थ्य संगठन भन्छ– चिकित्सा शिक्षा अनियन्त्रित खुला बजारलाई छाड्न मिल्दैन नीति निर्माणमा पुँजीवादी देशहरूको प्रभुत्व हुने विश्व स्वास्थ्य संगठन भन्छ– ‘चिकित्सा शिक्षा तथा आमस्वास्थ्य क्षेत्र खुला बजारलाई छोड्न मिल्दैन, बरु सरकारले नियमन गर्नुपर्छ । स्वास्थ्य शिक्षा प्रदान गर्ने संस्थामा जनताको...

नयाँ पत्रिका न्युजरूमबाट श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्ट



इजिप्टको विश्वकप अनुभव

सलाहा घाइते भइसकेपछि आफ्ना अन्य सबल पक्ष परिचालन गर्न इजिप्ट असफल भयो । बरु, खेलका सबै योजना सलाहालाई मात्र केन्द्रमा राखेर बनाइयो । व्यापक अपेक्षा र खेलप्रेमीको अपार उत्साहबीच इजिप्टको राष्ट्रिय फुटबल टोलीले २८ वर्षपछि पहिलोपटक विश्वकप खेल्न रुसको बाटो...

रिब्दीकोटको सराहनीय काम

पाल्पाको रिब्दीकोट गाउँपालिका– १ स्थित कालिका आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गाउँपालिकाको प्रायोजनमा दैनिक खाजाको व्यवस्था गरेपछि सो विद्यालयमा अध्ययन गर्न आउने एक सय २९ जना विद्यार्थी नियमित उपस्थित हुन थालेका छन् । एक सय २० जति परिवारको बसोवासनजिक रहेको विद्यालयमा...