Aafno Khabar
मनोरञ्जन

‘चल न माया चल’ लिएर ७ वर्ष पछि आए कृष्ण समीप सुवेदी

काठमाडौं । ख्यातिप्राप्त गायक कृष्ण समीप सुवेदीले ‘चलन माया चल‘’ लोकदोहोरी गीत बजारमा सार्वजनिक गरेका छन् । गीतसंगीतमा करिब ७ बर्ष पछाडी गायक सुवेदीले ‘चलन माया चल‘’ सार्बजनिक गरेका हुन् । चर्तित लोकदोहोरी आधुनिक, पप, गीत सार्बजनिक गरेका सुबेदीको अहिले...

आस्था राउतविरुद्ध गम्भीर अनुसन्धान गर्ने प्रहरीको तयारी

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानी पोखरीले गायिका आस्था राउत प्रकरणमा गम्भीर अनुसन्धान हुने जनाएको छ। मेट्रो प्रमुख विश्वराज पोखरेलले आस्था राउतले सामाजिक सञ्‍जालमा लाइभ गर्दै बोलेको विषयमा गम्भीर अनुसन्धान हुने बताउनुभएको छ । ‘यो कुनै व्यक्तिविरुद्ध नभएर संस्थाकै बदनाम...

महिला प्रहरीले दुर्ववहार गरेकाे गायिका राउतकाे आरोप

काठमाडौँ । फेसबुकमा तीखा टिप्पणीबाट चर्चामा आइरहने गायिका आस्था राउत फेरि विवादमा तानिएकी छन् । उनले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भइरहेको छ । हिजो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको...

सलमानले दिए दबंग ३ का भिलेनलाई कार उपहार

एजेन्सी । अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ ले बक्सअफिसमा १ सय ५० करोडभन्दा बढीको व्यापार गरिसकेको छ । फिल्मको कमाईबाट सलमान निकै खुसी छन् । सलमान कती दिलवाला छन भन्ने कुरा सबै जान्दछन् । कमाईको अधिकांंश रकम सामाजिक कार्यमा...

भारतीय क्रिकेटर हार्दिक पाण्डेयले गरे अभिनेत्री नताशासँग इनगेजमेन्ट

एजेन्सी । भारतीय क्रिकेटर हार्दिक पाण्डेयले इनगेजमेन्ट गरेका छन् । हार्दिकले नयाँ वर्षको पहिलो दिन बुधबार सर्बियाली अभिनेत्री नताशा स्टेनकोविकसँग इनगेजमेन्ट गरेका हुन् । हार्दिकले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘मैं तेरा, तू मेरी जाने, सारा हिन्दुस्तान ।’ हार्दिक...

शिल्पाको जन्मदिनमा छवीको शुभकामना

नेपाली फिल्मका बाघ निर्माता छविराज ओझाले २०७३ साल असार २९ गते अभिनेत्री शिल्पा पोखरेललाई चौथो श्रीमतीको रुपमा घर भित्राएका थिए । अभिनेत्री रेखा थापासँग सम्बन्ध विच्छेद गरेको १० दिनमै छविले शिल्पासँग गुपचुप रुपमा विवाह गरेका थिए । तर, उनीहरुले लामो...

‘हाफ द नाइट इज गन’लाई २५ लाखकाे पुरस्कार

अमिताभ बागचीको उपन्यास ‘हाफ द नाइट इज गन’ ले सन् २०१९ को प्राइज फर साउथ एसियन लिटरेचर (डीएससी) पुरस्कार जितेको छ । पोखराको फेवाताल किनारामा रहेको बाराही घाटमा सम्पन्न आईएमई नेपाल साहित्य महोत्सव २०७६ का अवसरमा २५ लाख रुपैयाँ राशिको...

‘रिटायर्ड’ जीवन बिताउने मनसायमा अमिताब बच्चन

भारतीय अभिनेता अमिताभ बच्चनले अब ‘रिटायर’ हुने मनस्थिति बनाएका छन् । बच्चनले उनको ‘ब्लग’ मार्फत रिटायरमेन्टको संकेत दिएका हुन् । बच्चनले लेखेका छन्, ‘अब मैले रिटायर्ड हुनुपर्छ, मेरो दिमागले एउटा कुरा गरिरहेको छ भने मेरो औँलाहरुले अर्कै, यो एउटा संकेत...

मिस वर्ल्ड २०१९ : अनुष्काले जितिन् ‘मल्टिमिडिया अवार्ड’

मिस वर्ल्ड प्रतियोगिता २०१९ मा अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेकी छिन् । लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठ शीर्ष ४० मा पर्दै दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ मा पुगेकी थिइन् । यो चरण पार गरेर उनी...

फिल्म छाड्दा पनि व्यस्त जीवन

गतबर्ष प्रदर्शनमा आएका फिल्म असफल भएपछि अभिनेता जीवन लुईटेललाई घाटा लागेको थियो । 'नाई नभन्नु ल २' प्रदर्शनमा आएपनि जीवनको भूमिका विशेष मात्र भएकाले यसको सफलताको जश उनले पाएनन् । यो बर्ष लगातार ३ फिल्म असफल भएपछि जीवनलाई पुन: धक्काको...