Aafno Khabar
add khanepani
कला/साहित्य

कविता : नजाउ विदेश

पन्छिहरु लाेप भए अब मार्न छाेड किन जान्छाै विदेशमा आफ्नै खेती जाेड । आत्मा शान्त बनाउ अब पाइला अघि चाल डलर मास्ने सपना आजै देखि फाल । गरेदेखि परिश्रम यहीँ हिरा फल्छन् बेचिएका चेलिहरु जिउँदाे लास भइ मर्छन् ।। आफ्नै...

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडौं। राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा बिहान १० बजे राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम छ । राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै...

राष्ट्रकवि माधव घिमिरेकाे निधन

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडाैंकाे लैनचाैरस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोेतले जनाएको छ । घिमिरेकाे १०१ वर्षकाे उमेरमा निधन भएकाे हाे । घिमिरे वि.सं. १९७६ असोज ७ गते...

“विधवा पिपल” (कविता)

जोगी ओडारमुनिको बाटो भएर पारी पाटन पुग्दा, साँझपख माथिल्लो डाँडाको एक्लै सुसाउने पिपल, ठ्याक्कै देखिन्थ्यो, ठूलीआमाको आवाज बोकेको आकृति जस्तो । सानैमा वरलाई टोकेको बूढो पिपल यति उत्ताउलो हुँदा पनि छिमेकिहरु माैन छन्, चराचुरुङ्गीहरु हाँगाहरुमा बस्छन्, नव विवाहित दम्पतीहरु आशीर्वाद...

महामूर्ख सम्मेलनको तयारी तीव्र, को-को सहभागि हुँदैछन् यो वर्षको महामुर्ख सम्मेलनमा ?

धनुषा । हरेक वर्ष जनकपुरधाममा आयोजना हुने महामूर्ख सम्मेलनको तयारी शुरु भएको छ । जनकपुरधाम मिथिला नाट्य कला परिषद् जनकपुरद्वारा हरेक वर्ष फागु पूर्णिमाको अवसरमा आयोजना गर्ने महामूर्ख सम्मेलनको तयारी शुरु भएको परिषदले जनाएको छ । महामूर्ख सम्मेलन एउटा यस्तो...

सम्बन्धविच्छेद पछि पनि सँगै बस्छन रामकृष्ण र निलमा

नेपाल र चिनीया कलाकारको मैत्रीकला प्रर्दशनी सुरु

काठमाडौं । राजधानी काठमाण्डौमा नेपाल र चिनीया कलाकारको मैत्रीकला प्रर्दशनी सुरु भएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा आजदेखि सुरु भएको प्रर्दशनीमा नेपाली कलाकार तथा प्राज्ञ धर्मराज शाक्य र चीनका प्रख्यात कलाकार झेन झोन्गीका चित्रकला र मूर्तिकलाहरु राखिएको छ ।...

सकियो गायक ढकाल र शाहको १७ वर्षको सम्बन्ध

काठमाडौं । गायक रामकृष्ण ढकाल र नीलम शाह ढकालबीचको १७ वर्षको सम्बन्ध टुंगिएको छ । उनीहरुले बुधबार जिल्ला अदालत काठमाण्डौमा गएर आपसी सहमतिमै सम्बन्ध विच्छेद गरेका हुन् । मंगलबार नीलमले अदालतमा रामकृष्णसँग सम्बन्ध विच्छेद गरी पाऊँ भन्दै निवेदन दिएकी थिइन्...

प्रज्ञा प्रतिष्ठानमा ‘मार्क्स फर्किए’

काल माक्र्सको जीवनको आधारमा तयार पारिएको नाटक ‘मार्क्स फर्किए’ को प्रज्ञा प्रतिष्ठानमा मञ्चन सुरु भएको छ । कार्ल मार्क्सले एकसय ४० वर्षअघि बिताएको जीवनको आधारमा नाटक तयार पारिएको हो । कार्ल मार्क्स जन्म द्विशत वार्षिकी समारोह समिति र नेपाल अध्ययन...

‘हाफ द नाइट इज गन’लाई २५ लाखकाे पुरस्कार

अमिताभ बागचीको उपन्यास ‘हाफ द नाइट इज गन’ ले सन् २०१९ को प्राइज फर साउथ एसियन लिटरेचर (डीएससी) पुरस्कार जितेको छ । पोखराको फेवाताल किनारामा रहेको बाराही घाटमा सम्पन्न आईएमई नेपाल साहित्य महोत्सव २०७६ का अवसरमा २५ लाख रुपैयाँ राशिको...