Aafno Khabar
अन्तराष्ट्रिय

इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण

एजेन्सी । इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको जेनरल कासिम सुलेमानीको हत्याको बदला लिन...

सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ३५ जनाको मृत्यु

एजेन्सी । अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएको छ। सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू...

यी हुन १ सय ५९ वटा बलात्कारको घटनाका आरोपी, जाे अदालतमा पूरै जीवन बस्नेछन

बीबीसी । एक सय ५९ वटा यौन अपराधमा दोषी ठहर भएका र ब्रिटेनका सबैभन्दा खतरनाक बलात्कारी भनिएका एक व्यक्तिको परिचय उनीविरुद्ध चलिरहेको मुद्दाको सुनुवाइ समाप्त भएपछि सार्वजनिक गरिएको छ। रेन्हार्ड सिनागा नामक ती पुरुषलाई ब्रिटेनको म्यान्चेस्टर सहरस्थित विभिन्न रात्रिकालीन मनोरञ्जनस्थलबाहिरबाट...

इराकबाट सेना फिर्ता नलाने अमेरिकाकाे घाेषणा

एजेन्सी । अमेरिकाले इराकबाट आफ्नो सेना फिर्ता नलैजाने बताएको छ । इराकी संसदले अमेरिकीसहित सबै विदेशी सेना फिर्ता जानुपर्नेसम्बन्धी प्रस्ताव पारित गरेको तथा इराकमा रहेका अमेरिकी सेनाका जनरलले सेना फिर्ता जानुपर्ने आशयको पत्र पठाए पनि अमेरिकी रक्षा मन्त्री मार्क एस्परले...

आगलागीबाट चरम समस्यामा रहेकाे अस्ट्रेलियामा वर्षाका कारण राहत

एजेन्सी । अस्ट्रेलियाको जङ्गलमा लागेको आगोका कारण ५० कराेड जीवजन्तु मरेका छन् भने तापक्रम पनि ५० डिग्री पुगेकाे छ । जसका कारण अस्ट्रेलिया प्राकृतिक प्रकाेपकाे चरम समस्यामा रहेकाे छ । जसलाइ लिएर सामाजिक सञ्जालमा ह्यासट्याग अस्ट्रेलियाका लागि प्रार्थना (#prayforaustralia) ट्रेण्ड...

अमेरिकासँग प्रतिशोध लिने घोषणा गरेको इरानको सेना कति बलियो ?

एजेन्सी । अमेरिकाले आफ्ना एक महत्त्वपूर्ण सैन्य नेतालाई मारिदिएपछि इरानले त्यसको प्रतिशोध लिने उद्घोष गरेको छ। इरानी कूड्स फोर्सका प्रमुख कासिम सुलेमानीको गत हप्ता छिमेकी इराकको राजधानीमा विमानस्थलबाहिर अमेरिकी आक्रमणमा परेर मृत्यु भयो। त्यसपछि प्रतिक्रिया दिँदै इरानका सर्वोच्च नेता आयतूला...

परमाणु सम्झौता नमान्ने ईरानकाे घाेषणा, अमेरिकामाथी आणबिक आक्रमण गर्ने चेतावनी

एजेन्सी । अमेरिकासँगको बढ्दो तनावलाई लिएर ईरानले सन् २०१५ मा परमाणु सम्झौताअनुसार लागू भएको प्रतिबन्धको पालना नगर्ने बताएको छ । ‘परमाणु संवर्द्धनकाे लागि आफ्नो क्षमता, त्यसको स्तर, त्यसको समृद्धिका लागि अन्य सामग्रीको भण्डार र अनुसन्धात र त्यसलाई विकसित गर्न रोक्ने...

अमेरिकाले इरानका ५२ ठाउँमा आक्रमण गर्न सक्ने ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई चेतावनी दिँदै अमेरिकाले ईरानको ५२ ठाउँलाई निशाना बनाएको बताएका छन । ईरानले कोही अमेरिकी नागरिक र अमेरिकी सम्पत्तिमाथि आक्रमण गर्छ भने उसमाथि ‘निकै छिटो र निकै मजबुत तरिका’ बाट आक्रमण गर्ने ट्रम्पले चेतावनी...

इरानी कमान्डरको अन्त्येष्टिमा हजारौं सहभागी

एजेन्सी । अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मारिएका इरानी कमान्डरको अन्त्येष्टिमा हजारौं सहभागी भएका छन । इरानी सुरक्षाकर्मीका कमान्डर कासिम सोलेमानी र इराकी अर्धसैनिक दलका प्रमुख अबु महदी अल मोहन्दीसको शनिबार अन्त्येष्टि गरिएको हो । बग्दादमा रहेको शिया धर्मावलम्बीहरुको तीर्थस्थल काधिमियामा उनीहरुको...

इरानमा अमेरिकी आक्रमणपछि विश्र बजारमा तेलकाे भाउ इतिहासकै महँगाे

एजेन्सी ।  अमेरिकी आक्रमणमा इरानका उच्च सैन्य कमाण्डर मारिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । तेलको मूल्य तीन प्रतिशतले बढेर प्रति ब्यारेल ६९ दशमलव ५० डलर पुगेको बीबीसीले जनाएको छ । यो भाउ अहिलेसम्मकै महंगो हाे । इराकको राजधानी बग्दादमा...