Aafno Khabar
अन्तराष्ट्रिय

निर्भया बलात्कारमा संलग्नको मृत्युदण्ड फेरी रोकियो

काठमाडौं । भारतमा निर्भयाको सामूहिक बलात्कार र हत्यामा संलग्नहरुलाई मृत्युदण्ड पुनः रोकिएको छ । गएको माघ ३ गते पटियाला हाउस कोर्टले जारी गरेको वारेन्ट अनुसार चारजना दोषीलाई फेब्रुअरी १ अर्थात माघ १८ गते फाँसी दिइने भनिए पनि फेरि रोकिएको हो...

चीनमा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे सङ्ख्या १ सय ७० पुग्याे

एजेन्सी । चीनमा कोरोना भाइरसका कारण मृत्यु गुमाउनेको सङ्ख्या एक सय ७० पुगेको छ । योसँगै कोरोना भाइरसबाट एक हजार सात सय नयाँ व्यक्ति सङ्क्रमित भएको पुष्टि गरिएको छ । विश्वभरि कोरोना भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या सात हजार सात...

कोरोनाभाइरस: चीनको वुहान नगरमा सबै उडान, रेल तथा बस सेवा बन्द

बीबीसी । श्वाप्रश्वास सम्बन्धी नयाँ स्वास्थ्य समस्या उत्पन्न गराउने भाइरसको सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेको छन्। कोरोनाभाइरसको सङ्क्रमणबाट चिनियाँ सहर वुहानबाट अन्यत्र फैलिइसकेको छ। पाँच सयभन्दा बढी मानिसहरू...

इराकमा रहेकाे अमेरिकी दूतावास नजिकै रकेट आक्रमण

एजेन्सी ।  इराकी राजधानीस्थित उच्च सुरक्षा ग्रीन जोनमा अमेरिकी दूतावास नजिकै रकेट आक्रमण भएकाे छ। सुरक्षा स्रोतका अनुसार बगदादमा रहेकाे अमेरिकी दूतावास नजिकै तीनवटा रकेट खसालिएकाे छ। घटनामा भएकाे क्षतिबारे कुनै जानकारी आएकाे छैन। रकेट आक्रमण लगत्तै साइरन बजेकाे थियाे।...

शाही सदस्यको पदबाट पछि हट्नुको कुनै विकल्प थिएन :ह्यारी

एजेन्सी । बेलायती राजकुमार ह्यारीले शाही सदस्यको पदबाट पछि हट्नुको अन्य कुनै विकल्प नभएको बताएका छन् । शाही पद त्याग्ने घोषणापछि पहिलो पटक सम्बोधन गरेका ड्युक अफ् ससेक्स ह्यारीले आफू र मेगनले सार्वजनिक सम्पत्तिबिना नै रानीको सेवा जारी राख्ने निर्णय...

ह्यारी र मेगन बने सामान्य नागरिक, अब शाही उपाधि प्रयोग नगर्ने

एजेन्सी । बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरेको छ। अब ह्यारी र मेगनले औपचारिक रूपमा महारानीको प्रतिनिधित्व पनि गर्ने छैनन्। ब्रिटिश राजपरिवारका शाही उपाधिप्राप्त सदस्यहरूलाई...

प्रेमिकाकाे हत्या गरेकाे कुरा टेलिभिजन अन्तर्वातामा स्विकार गरेपछि…

बीबीसी । "हाम्रो बिहेको कुरा चलिरहेको थियो। तर उसको परिवारले कुनै न कुनै समस्या सिर्जना गरिरहन्थ्यो। उनीहरूले तिनीजस्तै म सरकारी जागिरे नभएको भन्थे। त्यसैले मैले तिनलाई सिध्याइदिएँ।" भारतको चन्डीगढबाट प्रसारित हुने एउटा टेलिभिजनको प्रत्यक्ष प्रसारणको कार्यक्रममा २७ वर्षीय मनिन्दर सिंहले...

बसभित्र सामुहिक बलात्कारपछि हत्यामा संलग्नकाे मृत्युदण्ड पछि सर्याे

भारतमाा निर्भयाको सामूहिक बलात्कार र हत्यामा संलग्नहरुलाई मृत्युदण्ड दिने मिति पर सारिएको छ । नयाँ दिल्लीमा २०१२ मा भएको सामूहिक बलात्कार घट्नाका दोषीहरूको मृत्युदण्ड दश दिन पर सरेको हो । पटियाला हाउस कोर्टले जारी गरेको वारेन्ट अनुसार चार जना दोषीहरुलाई फेब्रुअरी १ अर्थात...

डोनल्ड ट्रम्प विरुद्धको महाभियोग तल्लो सदनबाट पारित

एजेन्सी । अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्धको महाभियोगसम्बन्धी आरोपपत्रहरू माथिल्लो सदन सिनेटमा पठाउने एउटा प्रस्ताव पारित गरेको छ। राष्ट्रपतिविरुद्ध महाभियोगसम्बन्धी अबको प्रक्रिया सिनेटले शुरू गर्नेछ। राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी आरोपपत्रहरू सिनेटमा पठाउने प्रस्तावको पक्षमा २२८ मत...

ह्यारी र मेगनलाई ब्रिटिश महारानी एलिजाबेथको समर्थन, राजपरिवारको भूमिका परित्याग गर्न सक्ने

बीबीसी । ब्रिटेनकी महारानी एलिजाबेथले ड्युक र डचिस अफ ससिक्स पूर्ण रूपमा शाही भूमिकामा रहून् भन्ने चाहे पनि उनीहरूको निर्णयमा समर्थन रहेको बताएकी छन्। भावी भूमिकासम्बन्धी टुङ्गोमा पुग्नुअघि ड्युक र डचिस अफ ससिक्सलाई 'केही समय' दिनेबारे महारानी सहमत भएकी छन्...