Aafno Khabar
Feature News

उपत्यकामा थप ४६४ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ३ सय ९४, भक्तपुरका ३६ र ललितपुरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार नेपालमा थप १०८१ जनामा कोरोना...

नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुन्छ : ऊर्जामन्त्री

राेल्पा । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताउनुभएको हो । प्रेस सङ्गठन जिल्ला शाखाले बुधबार लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९...

बलात्कारका आराेपित तीन जना पक्राउ, किशाेरीकाे उद्धार

बैतडी । किशाेरी बलात्कारको आरोपमा बैतडीमा प्रहरीले तीनजना पक्रा‍उ गरेकाे छ । सिगास गाउँपालिकाकी एक किशाेरीमाथि पटकपटक बलात्कार गरेकाे आराेपमा मङ्गलबार अपराह्न प्रहरीले पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहरा...

माैसम : सामान्यतया बदली रहने, केही स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । देशभरको मौसम बुधबार सामान्यतया बदली हुने र केही स्थानमा वर्षाको हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश...

क्राेएसियामाथि फ्रान्सकाे प्रभावशाली जित

यूईएफए नेशन्स लिग फुटबलमा फ्रान्स क्राेएसियासँग ४-२ ले विजयी भएकाे छ । बुधबार बिहान भएकाे खेलमा फ्रान्ससँग क्राेएसिया पराजित भएकाे हाे । १६ औँ मिनेटमा डिजेन लोभरेनकाे गोलमार्फत क्रोएसियाले अग्रता लिएकाे थियाे । त्यसपछि एन्टोनी ग्रिजम्यानले ४३ औँ मिनेटमा गोल...

राेनाल्डाेकाे कीर्तिमान : शतकभन्दा बढी अन्तर्राष्ट्रिय गाेल

यूईएफए नेशन्स लिग अन्तर्गत मंगलबार राति भएकाे खेलमा पाेर्चुगलसँग स्वीडेन पराजित भएकाे छ । पाेर्चुगलकाे जितमा  क्रिष्टियानाे राेनाल्डाेले २ गाेल गरे । याे गाेलसँगै राेनाल्डाेले पाेर्चुगलका लागि १०० गाेलकाे आँकडा पार गरेका छन् । राेनाल्डाेले पाेर्चुगलका लागि हालसम्म १०१ गाेल...

आजकाे राशिफल : भदाै २४ बुधबार

पञ्चाङ्ग – आश्विन कृष्ण सप्तमी तिथि । मिति : २०७७ आश्विन २४ गते बुधबार / २०२० सेप्टेम्बर – ९ तारिख सम्बत्सर : प्रमादिनाम श्रीसूर्य : दक्षिणायन ऋतु : शरद नक्षत्र : कृतिका उपरान्त राेहिणी करण : बालब योग : हर्षण...

भाइरल ‘माइ लर्ड’मा अल्माेडाकाे संगीत (भिडियाे)

काठमाडौं । संगीतकार अल्मोडा राना उप्रेतीले बुटवलका धनबहादुर थापा ‘बब्लु’ ले बन्जी जम्प गरेको भिडियोमा संगीत भरेका छन् । केही महिना यता सामाजिक सञ्जालमा ‘माइ लर्ड’ क्याप्सनसहित याे भिडियाे भाइरल छ । उक्त भिडियोमा अल्मोडाले बिट थपेका छन् र रियाक्ट...

अहिले नै विद्यालय खाेल्ने अवस्था छैन : शिक्षामन्त्री पाेखरेल

नुवाकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अहिले नै विद्यालय खाेल्ने अवस्था नरहेकाे बताउनुभएकाे छ । मंगलबार नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपालय अनलाइन (भर्चुअल) वकृत्वकलाकाे सम्बोधनका क्रममा उहाँले विद्यालय कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिन...

उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे । मन्त्रालयका अनुसार काठमाडौंका...