Aafno Khabar
Feature News

ससुराकाे कुटाइबाट ज्वाइँकाे मृत्यु

बाँके । ससुरालीमा श्रीमती लिन गएका एक व्यक्तिकाे हत्या भएकाे छ ।  नेपालगञ्ज उपमहानगरपालिका-१७ परस्पुरका २३ वर्षीय शत्रुहन रैदासको कुटपिटबाट हत्या भएकाे हाे । हत्या गरेको अभियोगमा उहाँका ससुरा सोही उपमहानगरपालिका-२० नटनपुरुवा बस्ने नरेश चमार लगायत ५ जना शनिबार बिहान...

शान्ति मिसनमा जान लागेका सैनिकमा काेराेना, उडान स्थगित

काठमाडौं । शान्ति सेनामा जान लागेका नेपाली सेनाका केही जवानमा काेराेना संक्रमण पुष्टि भएपछि साेमबारका लागि तय भएकाे उडान स्थगित भएकाे छ । लिबियाका लागि तय गरिएको उडान स्थगित भएकाे हाे । काभ्रेपाल्चोकको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम समाप्त...

पछिल्लाे २४ घण्टामा विश्वभर अहिलेसम्मकै धेरै काेराेना संक्रमित फेला

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित भेटिएको जानकारी दिएको छ । गत २४ घण्टामा विश्वभर ३ लाख ७ हजार ९ सय ३० जना मानिसमा संक्रमण देखिएको संगठनले जनाएको हो । डब्लूएचओका अनुसार कोरोनाका...

दुर्घटनामा परेका राष्ट्रिय क्रिकेटर भण्डारी खतरामुक्त

काठमाडौं । दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालले जनाएको छ । आइतबार झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा ललित घाइते भएका...

पीसीआर परीक्षणको शुल्क आधाभन्दा धेरै घट्यो

काठमाडौं । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएर दुई हजार तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस अघि ४ हजार ५ सयमा हुँदै आएको परीक्षण शुल्क घटाएर दुई हजार तोकेको हो । अन्र्तराष्ट्रिय बजारमा नै पीसीआर परीक्षणको शुल्क घटेको भन्दै...

आज राष्ट्रिय बाल दिवस, विविधि कार्यक्रम गरि मनाइँदै

काठमाडौं । ‘विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस आज भर्चुअलरुपमा मनाइँदै छ । दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार...

अलपत्र नेपालीको एक महिनाभित्र उद्धार हुन्छ : मन्त्री यादव

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विदेशमा अलपत्र परेका सबै नेपालीलाई एक महिनाभित्र उद्धार गरिसक्ने बताउनुभएको छ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकमा उपस्थित हुनुभएका मन्त्री यादवले...

सिन्धुपाल्चोक पहिरो अपडेट : ११ जनाको मृत्यु, २० अझै बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । २० जना अझै बेपत्ता रहेका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुने सबैको सनाखत भएको छ । मृत्यु हुनेहरुमा १.भक्तिमाया श्रेष्ठ – ६३...

जन्मकैदको फैसला भएका चौधरीलाई रिहा गर्न जसपाको माग

काठमाडौं । जनता समाजवादी पार्टीले रेशम चौधरीलाई रिहा गर्न माग गरेको छ। टिकापुर घटनाका मुख्य योजनाकारका रुपमा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भइ जेल जीवन बिताइ रहेका चौधरीलाई तत्काल रिहा गर्न जसपाले पुनः सरकारको ध्यानाकर्षण गराएको हो। २०७४ सालको प्रतिनिधिसभा...

सिन्धुपाल्चोक पहिरो अपडेट : १० जनाको मृत्यु, २१ बेपत्ता,मृतक सबैको सनाखत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा गएको पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ । २१ जना अझै बेपत्ता रहेका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुने सबैको सनाखत भएको छ । मृत्यु हुनेमा ६३ वर्षिय भक्तिमाया श्रेष्ठ, ९८...