काराबाओ कप अन्तर्गत मंगलबार राति भएको खेलमा बर्नमाउथले क्रिष्टल प्यालेसमाथि ११–१० को जित निकालेकाे छ । निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियाे । दुवै टोलीले सुरुवाती १० प्रहारमा लगातार गोल गरेका थिए ।...
नेपाल सरकारले २०७३ साल भदौ २९ गते मलाई ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र मबीच प्राधिकरण सुधारका विभिन्न सूचकांकहरु तयार गरी कार्यसम्पादन सम्झौता भएको थियो...
काठमाडौं । सरकारले होटल, रेष्टुरेन्टहरु असोज १ गतेबाटै खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने, लामो दुरकिा सवारी खुलाउने लगायतका निर्णय पनि गरेको छ ।
काठमाडौं । सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । सुन हिजो तोलामा ९६ हजार नौ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ बढेर तोलामा १३...
एजेन्सी । पश्चिमी नाइजेरियास्थित ओसुँ ओशोबु नामक पवित्र जङ्गलमा पोर्न चलचित्रको रेकर्डिङ गरेको आरोपमा एक चलचित्र निर्मातालाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ। आदिवासी योरुबा समुदायको प्रजननकी देवी ओसुँको वासस्थान भनिने उक्त पवित्र जङ्गल संयुक्त राष्ट्रसङ्घको विश्व सम्पदा सूचीमा समेत...
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ चोरखोलामा गएराति फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । हिजो दिउँसो त्यही ठाउँमा गएको पहिरो पन्छाएर बेलुका एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि...
काठमाडौं । सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयनमा रोक लगाएको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज...
काठमाडौं । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा पुनः नियुक्ति गर्ने निर्णय आजको मन्त्रीपरिषद बैठकबाट पनि हुन सकेन् । गत आइतबारबाट रिक्त रहेको विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमानलाई नियुक्त गर्ने तयारी भएको भए पनि आजको बैठकले निर्णय भने नगरेको एक मन्त्रीले...
काठमाडौं । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा ५११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुर २९ गरी जम्मा ५११ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा काठमाडौंसहित देशभर...
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थी खोजी गरिरहेकाे छ । बोर्डले पठनपाठन गरेको स्थानभन्दा टाढा रहेका विद्यार्थीहरुको एकिन विवरण संकलन थालेको हो । विवरण संकलन थालेकाेले १२ काे परीक्षा लिन लागेकाे हाे कि भन्ने आशंका पनि गरिएकाे छ ।...