सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी...
काठमाडौं । बिहीबार देशका केही स्थानमा सामान्य बदली हुने र केही स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली हुने...
भारतको उत्तर प्रदेशको बलरामपुरमा एक दलित युवतीको सामूहिक बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । युवतीका परिवारका सदस्यले बलरामपुर प्रहरी चौकीमा सामूहिक बलात्कारपछि हत्या भएको उजुरी दिएका छन् । प्रहरीले ट्वीटमार्फत सामूहिक बलात्कारपछि हत्या भएको उजुरी परेको जानकारी दिएको...
स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले रियल भालाडोलिडमाथि एक शून्यको जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि ६५ औँ मिनेटमा विनिसियस जुनियरले गोल गरेका हुन् । सब्सिच्युट ब्राजिली खेलाडी विनिसियसको निर्णायक...
इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा कोलाकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४...
सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच बुधबार मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९ गतेदेखि खोल्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी...
काठमाडौं । डा.गोविन्द केसीमा माग सम्बोधन गर्न नेपाल चिकित्सक संघले सरकारसँग आग्रह गरेको छ । संघले उहाँको जीवन रक्षाका लागि कठोर कदम चाल्न सक्ने चेतावनी पनि दिएको छ । बुधबार संघले विज्ञप्ति जारी गरि डा. केसीको १९ औं सत्याग्रहको भावना...
काठमाडौं । मलेसियामा नेपाली श्रमिकलाई बन्धक बनाएर फिरौती असुल्ने मोरङ साविक सुन्दरपुर गाविस-५ घर भएका डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठ पक्राउ परेका छन् । ४४ वर्षीय श्रेष्ठ मलेसियास्थित टप ग्लोब कम्पनीमा नेपाल कर्नर क्यान्टिन सन्चालन गरेर बस्ने गरेको र नेपाल आएको...
काठमाडौं । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालय ताहचल काठमाडौंको सेवा बन्द भएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएपछि अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वैदेशिक...
काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ९ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार पनि ५ सय रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलाको ९४...