Aafno Khabar

डा.केसीका माग सम्बोधन गर्न पूर्वराष्ट्रपति यादवको माग

  • आफ्नो खबर
  • October 2, 2020 प्रकाशित

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव आमरण अनशनरतमा रहनुभएका डा. गोविन्द केसीलाई भेटन त्रिवि शिक्षण अस्पताल जानुभएको छ ।

त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटनुभएका यादवले चाँडोभन्दा चाँडो माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभयो । साथै उहाँले आफ्नो स्वास्थ्य हेरेर अनशन तोड्न डा. केसीलाई आग्रह गर्नुभयो ।

 

सम्बन्धित शीर्षकहरु