Aafno Khabar
Feature News

दोलखाको भीमेश्वर मन्दिरको शिलामा फेरि आयो पसिना

काठमाडाैं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमसेनको शिलामा मंगलबार पसिना आएको दोलखा जिल्ला प्रशासनले जानकारी दिएको छ । मूर्तिमा पसिना आएपछि मन्दिरका पूजारीले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई खबर गरेका थिए । यसका साथै...

एसोसिएट राष्ट्रका यो दशकका उत्कृष्ट खेलाडीमा पारस खड्का

काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले एसोसिएट राष्ट्रका यो दशकका उत्कृष्ट पुरुष खेलाडीको सूची सार्वजनिक गरेको छ । मङ्गलबार निकालेको ६ जनाको सूचीमा नेपालका पूर्व कप्तान पारस खड्का पनि छन् । यो सूचीमा स्कटल्यान्डका ३, नेदरल्यान्ड र पपुवा न्युगिनीका एक–एक खेलाडी...

चार्ली डी’एमेलियो : जो बनिन् टिकटकमा सबैभन्दा बढी फलोवर्स भएकी प्रयोगकर्ता

अमेरिकाकी चार्ली डी'एमेलियो टिकटकमा सबैभन्दा बढी फलोवर्स भएकी प्रयोगकर्ता बनेकी छिन् । १६ वर्षीया अमेरिकी डान्सर एमेलियोको टिकटक अकाउन्टमा १० करोडभन्दा बढी फलोवर्स रहेको अन्तर्राष्ट्रिय सञचारमाध्यमले उल्लेख गरेकाे छ । एमेलियोले सन् २०१९ मे महिनादेखि टिकटक बनाउन सुरु गरेकी थिइन्...

सुनको मूल्य घट्यो

काठमाडौं । सुनको मूल्य मंगलबार एक हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ । सोमबार ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य...

माउन्टेन इनर्जीको १९ लाख कित्ता आइपिओ आजदेखि निष्काशन

काठमाडौं । माउन्टेन इनर्जी नेपालले आजदेखि सर्वसाधारणका लागि १९ लाख ६७ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको छ। कम्पनीले प्रति इकाइ १०० रुपैयाँका दरमा जारी पुँजीको १० प्रतिशत शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो। सर्वसाधारण समूहतर्फको शेयरमध्ये २ प्रतिशत...

मुम्बई इन्डियन्सले जित्यो आईपीएलको उपाधि, दिल्ली उपविजेता

काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आईपीएल–टी २० क्रिकेटको १३औं संस्करणको उपाधि जितेको छ । युएईको दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक उपाधि...

राष्ट्र बैंकले आज १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्रि गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ । केन्द्रीय बैंकको सूचनाअनुसार ट्रेजरी बिल बोल कबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो । सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको र त्यसमध्ये पाँच...

अत्याधिक चिसोका कारण हुम्लाका धारामा बरफ जम्न थाल्यो

काठमाडौं । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो । रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा...

सुनको भाउ ५ सय बढ्यो

काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । पाँच सय रुपैयाँ बढेको सुनको भाउ आइतबार तोलामा ९७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ...

विदेशमा थप ५ सय ४४ नेपालीमा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं । यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा पनि कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्घको स्वास्थ्य समितिका अनुसार, यो साता विदेशमा रहेका थप एक...