Aafno Khabar
Feature News

कोरोना परीक्षण घट्यो, ६२२० जनाको परीक्षण हुँदा १०१४ जनामा संक्रमण

काठमाडौं । नेपालमा सोमबार १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२२० जनाको परीक्षण गर्दा १०१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९९५...

विगतलाई भुलेर यसरी मुस्कुराउने प्रयास गर्दैछिन श्वेता (फोटोफिचर)

काठमाडौं । अभिनेत्री श्वेता खड्का सोमबार बिवाह बन्धनमा बाधिन लागेकी छन् । धनगढीका विजयन्द्र सिंह रावतसँग बिवाह गर्न लागेकी श्वेताले सामाजिक सञ्जाल फेसबुकमा केही तस्विर राखेर ‘मेहन्दीको रङहरुसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ’ लेखेकी छन्...

श्वेताले भनीन् आँशु मात्र हेर्न चाहनेलाई मेरो बिहेको निर्णय स्विकार होला?

काठमाडौं । अभिनेत्री श्वेता खड्काले आफु जीवनको नयाँ यात्रामा प्रवेश गर्न लागेको बताएकी छन् । श्वेता मंसिर २२ गते सोमबार बिवाह बन्धनमा बाधिन लागेकी हुन् । ‘म जीवनको दु :खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा पुगेकी छु,’...

विदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १ पुग्यो

काठमाडौं । विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या ३ सय १ जना पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप २ जना नेपालीको विदेशमा मृत्यु भएको हो । यो...

सुनको मूल्य घट्यो, यस्तो छ आजको भाउ

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य ९२ हजार ९ सयमा कारोबार भएकोमा आइतबार तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइनबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार...

चेल्सी इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा चेल्सी शीर्ष स्थानमा पुगेको छ । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा गएराति भएको खेलमा लिड्स युनाइटेडलाई ३–१ गोलले पराजित गर्दै चेल्सी शीर्ष स्थानमा पुगेको हो । लिड्ससँगको खेल जितेसँगै चेल्सीको ११ खेल खेल्दा २२ अङ्क जोडेको...

मिस नेपाल वर्ल्ड–२०२०को उपाधि नम्रता श्रेष्ठलाई

काठमाडौं । मिस नेपाल वर्ल्ड–२०२०को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस वल्र्डको ताज पहिरिएकी हुन् । उनी पेशाले किनरगार्डेन टिचर हुन् । मिस नेपाल सुपरनेसनलको...

चीनले फहरायो चन्द्रमामा आफ्नो झण्डा

चीनले चन्द्रमामा आफ्नो झण्डा फहराएको छ । चन्द्रमामा आफ्नो झण्डा फहराउने चीन दोस्रो देश बनेको छ । अमेरिकाले ५० वर्ष भन्दा पहिले पहिलोपटक आफ्नो झण्डा चन्द्रमामा फहराएको थियो । रोबोटिक ‘चाङ अ फाइभ मिसन’ अन्तर्गत केहीदिनअघि चन्द्रमामा पुगेको अन्तरिक्ष यानको...

शनिबार यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबार केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्यून चापीय प्रणाली बनेकोले हल्का वर्षा हुन सक्ने जनाएको हो । महाशाखाले हाल देशका पहाडी भूभागहरूमा आंशिकदेखि...

दुई श्रीमती हुँदाहुँदै तेस्रो विवाहको आरोपमा वडाध्यक्ष पक्राउ

सल्यान । सल्यानमा बहुविवाहको आरोपमा एक जना वडाध्यक्ष पक्राउ परेका छन् । वनगाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाइ रहेका छन् । वडाध्यक्ष कुमाइलाई शुक्रबार बेलुका जयतपानी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो । वडाध्यक्षसहित उनकी कान्छी श्रीमती ग्वाँमी विष्ट कुमाइ...