Aafno Khabar
Feature News

१ सय ४ वर्षअघि बनेको सुरुङमार्ग जसलाई सरकारले किन ब्यूत्याउन खोज्दैछ ?

काठमाडौं । एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब ५ करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेको...

यूएई, चीन र अमेरिकाका अन्तरिक्षयानहरू एकैपटक किन मङ्गल ग्रहमा ?

आगामी केही दिनहरू मङ्गल ग्रहसम्बन्धी अनुसन्धानका लागि एकदमै व्यस्त दिनका रूपमा रहनेछन्। रातो ग्रह पनि भनिने मङ्गलको कक्षमा मङ्गलवार संयुक्त अरब एमिरेट्स र बुधवार चीनले आफ्ना अन्तरिक्ष यान पठाएका छन् भने अमेरिकाले पनि यसै महिना आफ्नो यान पठाउन लागेको छ।...

सुन तोलाको ९० हजार ९ सय

काठमाडौं । सुन आज तोलाका ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यो भाउ...

जलवायु परिवर्तनका कारण मानव अस्तित्व संकटमा

काठमाडाैं । यस शताब्दीको पहिलो २० वर्षको अवधिमा विषम मौसमी घटना जोडिएका प्राकृतिक प्रकोपबाट झण्डै चार लाख ८० हजार व्यक्तिको मृत्यु भएको छ । हालै सार्वजनिक एक मूल्यांकन प्रतिवेदनले जलवायु परिवर्तनले मानवको अस्तित्वमा नै खतरा उत्पन्न गराइरहेको औंल्याएको छ ।...

होला त काम चलाउ सरकारको मन्त्रिपरिषद विस्तार बदर ?

काठमाडौं। काम चलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । बुधबार सो रिटलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी आज बिहीबारका लागि तोकिएको छ । संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार...

चोरी अभियोगका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

सप्तरी । चोरीका अभियोगमा फरार रहेका एक अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् । गाउँघरमै रहेका अभियुक्त कञ्चनरुप नगरपालिका–५ का ३९ वर्षीय देवकान्त यादवलाई इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीले आफ्नै घरमा फेला पारी पक्राउ गरेको हो । अदालतले २०६० असोज...

सरकारले किन रोक्यो खरिदारको सरुवा ?

कामठाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरिदारको सरूवा–पदस्थापना तथा सरूवा सहमति दिने कार्य रोकेको छ। मन्त्रालयका शाखा अधिकृत युवराज ढकालका अनुसार खरिदार पदको कुनै पनि नियकायमा सरूवारपदस्थापना गर्ने तथा सरूवा सहमति प्रदान गर्ने कार्य पुस मसान्तसम्म रोकिएको हो।...

सुनसरीमा हात्तीको आक्रमणबाट १४ जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ मा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । सोमबार राति कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीको आक्रमणमा परेर कोशी–५ का मोती कामैतको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी अरुण मण्डलले बताउनुभयो । योसहित एउटै हात्तीको आक्रमणबाट अहिलेसम्म...

रक्सी खाएर आमालाई बलात्कार गर्ने छोरालाई जन्मकैद

तनहुँ । आमालाई जर्बजस्ती करणी गरेको अभियोगमा तनहुँ जिल्ला अदालतले छोरालाई जन्मकैदको फैसला सुनाएको छ । तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय बासुदेव पौडेलले आमालाई जर्बजस्ती करणी गरेको आरोपमा अदालतले यस्तो फैसला सुनाएको हो । हाडनाता करणीमा जन्मकैद र जबर्जस्ती करणीमा...

कोरोना अपडेट : ६ हजार परीक्षण ७०८ संक्रमति, ८ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा ४३८ पुरुष र २७० महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ५९ हजार ५४८ पुगेको छ । थप ६...