Aafno Khabar
Feature News

आईपीएलमा काेराेना, आजकाे खेल स्थगित

काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार राति अहमदाबादमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच हुने खेल स्थगित भएको छ । कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि खेल नै स्थगित गर्ने...

विश्वसनीय सूचनामार्फत देश र जनताका सेवामा समर्पित हुन राष्ट्रपतिकाे आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपतिले साेमबार अपराह्न ट्वीट गरी यस दिवसले राज्यको चौथो अङ्ग पत्रकारिता जगतलाई व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना...

कर्नाटककाे एक अस्पतालमा अक्सिजन नहुँदा २४ जना बिरामीकाे मृत्यु

काठमाडाैं । भारतको कर्नाटकास्थित एक सरकारी अस्पतालमा अक्सिजन नपुग्दा २४ जना बिरामीको मृत्यु भएको छ । कर्नाटकाको चामराजनगर जिल्ला अस्पतालमा अक्सिजन नपुगेर २४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले खबर प्रकाशित गरेका छन् । आइतबारबाट सोमबार बिहानसम्ममा २४ जनाले ज्यान गुमाएका...

कांग्रेस प्रवक्ता शर्मा काेराेना संक्रमित

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले सामाजिक सन्जालमार्फत संक्रमित भएको जानकारी दिएका छन् । उनले आफू काेठामा आइसाेलेशनमा बसेकाे पनि जानकारी गराएका छन् । अस्वस्थ महशुस गरी आइतबार स्टार अस्पतालमा परीक्षण गरिएकोमा साेमबार...

यस्ताे रहनेछ साेमबार देशभरकाे माैसम

काठमाडाैं । सोमबार देशभरकाे माैसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार साेमबार देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाले हाल गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा...

काठमाडाैं उपत्यकामा थपिए एकैदिन ३ हजार ५९५ जना काेराेना संक्रमित

काठमाडाैं । काठमाडौं उपत्यकामा थप ३ हजार ५९५ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ५९५ जना कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।...

साथीहरुसँग मिलेर माग्ने बुढाले सुरु गरे नि:शुल्क एम्बुलेन्स सेवा

काठमाडौं । सर्वसाधारणको सेवाका लागि भन्दै कलाकारहरुको एक समूह अक्सिजन सहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन् । अभिनेता निखिल उप्रेती, हास्य कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा), क्याप्टेन तथा कलाकार विजय लामा, अभियन्ता ज्ञानेन्द्र शाही, पूर्व आईजीपी नेपाल प्रहरी...

लुम्बिनीमा अर्का एमाले सांसद पाण्डेले दिए राजीनामा

काठमाडौं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् । पछिल्लो राजनीतिक घटनाक्रमलाई नियाल्दै आजैका मितिबाट आफूले सांसद पद छाडेको उनको राजीनामा पत्रमा उल्लेख...

शकर पोखरेल लुम्बिनीको मुख्यमन्त्रीमा पुनः नियुक्त

काठमाडौं । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ । पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको हो । यसअघि नेकपाबाट निर्वाचित...

क्षणभरमा गुम्यो शंखर पोखरेलको बहुमत, प्रदेशसभा सदस्य वली माओवादीमा

काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेपछि लुम्बिनी प्रदेशमा एमालेको बहुमत गुमेको छ । दाङको क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । सर्वोच्चले नेकपा खारेज गरेपछिको...