Aafno Khabar

माैसम पूर्वानुमान : मेग गर्जनसहित हल्का वर्षाकाे सम्भावना

  • आफ्नो खबर
  • May 5, 2021 प्रकाशित

काठमाडाैं । बुधबार पनि देशभर आंशिकदेखि सामान्य बदली भएर विभिन्न प्रदेशका केही स्थानमा मेग गर्जनसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदुरपश्चिमका पहाडी भेगमा भने दिनभरी नै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौंको मौसम पनि साान्यतया बदली हुने महाशाखाले जनाएको छ । काठमाडौंको बुधबार बिहानको न्यूनतम् तापक्रम १५ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २५ देखि २७ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु