Aafno Khabar
Feature News

फागुन ११ देखि १७ गतेसम्म पोखरामा प्याराग्लाइडिङ वल्डकप हुने

कास्की । प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ औं सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ । नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स...

त्रिकाेणात्मक सिरिजका लागि अमेरिकी किक्रेट टिम १० वर्षपछि नेपालमा

काठमाडाैं । त्रिकोणात्मक सिरिजका लागि अमेरिकी क्रिकेट टिम काठमाडाैं आइपुगेको छ। भारतको मुम्बईमा करिब १० दिनको बन्द प्रशिक्षण सकेर अमेरिकी टाेली आइतबार राति काठमाडाैंओर्लिएको हो । मुम्बईमा प्रशिक्षण र तीन वटा अभ्यास खेल खेलेर अमेरिकी टिम प्रतियोगिताभन्दा तीन दिन अगाडि...

सुदुरपश्चिमका ५ हजार छाउगोठ भत्काइयो, छाउगोठ भत्काउने प्रहरीमाथि स्थानीयको आक्रमण

डोटी । अछाम बान्नीगढी जयगढ गाउँपालिका–३ धारासैन गाउँमा शनिबार छाउगोठ भत्काउने अभियान थियो । छाउगोठ भत्काउन जयगढबाट प्रहरी हबल्दार धनबहादुर कैलासहितको टोली पुग्यो । प्रहरी सहितको टोलीले छाउगोठ भत्काउन लाग्दा स्थानीय एक महिलाले बिरोध गरिन् । तर टोलीले उनको कुरा...

नेकपा बैठकमा पार्टी, सरकार र नेतृत्वको आलोचना, भीम रावलको १० बुँदे फरक मत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले केन्द्रीय समिति बैठकमा पार्टी, सरकार र नेतृत्वको खुलेर आलोचना गरेका छन । विभिन्न समूहले आफ्नो प्रतिवेदन पेश गर्ने क्रममा पार्टी, सरकार र नेतृत्वबीचको तालमेलन मिल्न नसकेको भन्दै आलोचना गरेका हुन । एमसीसीबारे पार्टीले...

कोरोना सङक्रमितको उपचारका लागि छुट्टै अस्पताल बनाउँछौ : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशङ्का भएका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने विषयमा सरकारले सोच बनाएको बताउनुभएको छ । समाचार संस्था रासससँग कुराकानी गर्दै मन्त्री ढकालले दुईदेखि १४ दिनसम्म यो भाइरसले अर्कालाई सङ्क्रमण...

राजकीय जिम्मेवारी सही, जनयुद्धचाहिँ कसरी गलत ?

काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले माओवादी १० वर्षे जनयुद्ध सही भएको बताउनुभएको छ । मन्त्री पुनले जनयुद्धकै कारण नेपालमा गणतन्त्रसहितका राजनीतिक परिवर्तन सम्भव भएको नबिर्सन आग्रह गर्नुभयो । जनयुद्ध इतिहासको आवश्यकताका आधारमा चलाइएको राजनीतिक र सामाजिक...

चीनमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २ सय ५९, १७ हजार सङक्रमति

काठमाडौं । विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको सङ्ख्या शनिबारसम्ममा २ सय ५९ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या भने ११ हजार ७ सय ९१ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले...

निर्भया बलात्कारमा संलग्नको मृत्युदण्ड फेरी रोकियो

काठमाडौं । भारतमा निर्भयाको सामूहिक बलात्कार र हत्यामा संलग्नहरुलाई मृत्युदण्ड पुनः रोकिएको छ । गएको माघ ३ गते पटियाला हाउस कोर्टले जारी गरेको वारेन्ट अनुसार चारजना दोषीलाई फेब्रुअरी १ अर्थात माघ १८ गते फाँसी दिइने भनिए पनि फेरि रोकिएको हो...

कोरोना भाइरस : ‘विश्वव्यापी स्वास्थ्य आपतकालीन अवस्था’ काे घोषणा

काठमाडाैं । काेराेना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । चीनबाट सुरु भएको कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओकाे आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकालीन अवस्थाकाे घाेषणा गरेको हाे । चीनमा अहिलेसम्म २...

१५ हजारले खाए १० रूपैयाँकाे खाना

विराटनगर । गरिब, असाहयलाई लक्षित गर्दै बिर्तामोडका व्यवसायीले दश रुपैयाँमा वितरण गरेको खाना करिब १५ हजारले खाएका छन् । मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा गत पुस १६ गतेदेखि सञ्चालन गरिएको १० रुपैयाँको खाना माघ १६ सम्म वितरण गरिएको हो...