Aafno Khabar
Feature News

सरकारले बलिको पैसा दिँदैन, दरबारले पठाउन छाड्याे टीका र जमरा

नेपालको शाहवंशीय राज्यसत्ता कास्कीबाट सुरु भएको हो । कास्कीकोट दरबारमा कुलमण्डन खाँले राज्य गरेपछि शाह वंशको सुरुआत भयो । पछि लमजुङबाट गोरखा हुँदै काठमाडौं बसाईं सरे । विस्तारै पुराना दरबारहरू ओझेलमा पर्दै गए । राजसंस्था रहुन्जेल कास्कीकोट, लमजुङ र गोरखा...

दशैंका लागि घरमै छोयला यसरी बनाउनुहोस

मासुका पारखीका लागि छोयला रोजाइमा पर्ने परिकार हो । यो खाना जति स्वादिष्ट छ, बनाउन पनि उत्तिकै सजिलो छ । हाम्रो भान्सामा पाइने सामग्रीबाट छोयला सजिलैसँग बनाउन सकिन्छ । -बफ/चिकेन छोयलाका लागि आवश्यक सामग्री -बफ तथा चिकेनको मासु -तेल -खुर्सानी,...

हराएको छोरा सात महिना पछि भेटिदा थामिएन आमाको आँशु….

कपिलवस्तु । कपिलवस्तु नगरपालिका ३ की जोखना तेलीले छोरालाई अंगालोमा राखी करिब १ घण्टा आँशु खसालिन । उनका १४ वर्षका छोरा काशीराम ७ महिना अगाडि घरबाट भागेका थिए । उनी छिमेकीको उक्साहटमा घरमा जानकारी नदिइ भारत पुगेका थिए । २९...

आज दशैंको आठौं दिन, महागौरीको उपासनासँगै देवीको विशेष पूजा गरिँदै

काठमाडौं । आज दशैंको आठौं दिन । आज नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ । महादेवको प्रिय रहेकी महागौरीको स्वरुप अनुपम रहेको छ । महागौरी स्वरुप सेतो साँढेमा सेतै कपडा लगाएर सवारी गर्ने र वर्ण पनि गोरो रहेको छ । महागौरीको...

दशैंको छुट्टीमा उपयोगी सात वेब सिरिज

सन् २०१९ डिसेम्बरको अन्तिममा चीनको वुहानमा पहिलो पटक भेटिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वका अधिकांश देशमा लकडाउन भयो । एक मानिसबाट अर्को मानिसमा भाइरस सर्ने भएकाले पनि विश्व स्वास्थ्य संगठनको सल्लाहअनुसार सामाजिक तथा भौतिक दुरी कायम गर्न लकडाउन...

आज बडा दशैंको छैटौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । आज बडा दशैंको छैटौं तर तिथि अनुसार सातौं दिन । आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैं घरमा फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा उखु, हलेदो, केराको बोट, धानको बाला,...

जग्दिश समालको गीतमा उषा र कमलको रोमान्स [भिडियो]

काठमााडौं । गायक जग्दिश समाल र गायिका रिता केसीको स्वरमा सजिएको 'खुशीका पल' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियोमा पछिल्लो समयकी व्यस्त मोडल उषा उप्रेतीसँग संचारकर्मी कमल साउदले रोमान्स गरेको देख्न सकिन्छ । दिपक शर्माको शब्द...

चितवन बन्यो इपीएलको च्याम्पियन, व्यक्तिगत अवार्डमा पनि चितवनको क्लिनस्वीप

काठमाडौं । भीम सार्कीले अर्धशतक बनाएको खेलमा चितवन टाइगर्सले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १...

प्रधानन्यायाधीशले न्यायालयको धज्जी उडाएको कानुनविदको तर्क

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै कानूनविद्हरुले आपत्ति जनाएका छन् । आम जनताले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै प्रश्न उठाएकोले न्यायालयको धज्जी उडेको उनीहरुको तर्क छ ।...

हराउँदै दशैंको मौलिकता, मेटिदै रातो माटो र कमेरोको रङ

दशैँ र तिहारको समयमा रातो माटोसहित खोटो र कमेरोले घर रंगाउने प्रचलन हराउँदै गएको छ । विशेषगरी परंपरागत शैलीका ढुंगा, माटो तथा काठको प्रयोग गरी बनाइएका घरमा ती सामग्रीको प्रयोग हुने गर्थ्यो । पछिल्लो समय आधुनिकतासँगै सिमेन्टको प्रयोग हुन थालेपछि...