काठमाडौँ । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि शुक्रबार आराध्यदेव पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । दर्शनार्थीहरूको पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा विहानैदेखि घुइँचो छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका...
काठमाडौं । आफ्नै कर्मचारीमाथि कार्यालयमै बलात्कार गरेको गम्भीर अभियोगमा दूरदर्शन सहकारी संस्थाका प्रबन्धक प्रमोदचन्द्र अधिकारी यतिबेला महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा छन् । कार्यालयमै कर्मचारीमाथि बलात्कार गरेको र सिसिक्यामेराको भिडियो राखेर ब्लाकमेलिङ गरेको अभियोगमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।...
भक्तपुर । चीनबाट फर्काइएका नेपालीहरुलाई राखिएको भक्तपुर खरिपाटी क्वारेन्टाइन क्षेत्र आसपासमा बासिन्दालाई लक्षित गरी घरदैलो कार्यक्रम सुरु गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट फर्काइएका नेपालीहरुलाई राखिएको क्वारेन्टाइन क्षेत्र आसपासका बाासिन्दालाई जनचेतना अभिवृद्धि गर्न अभियान सुरु...