Aafno Khabar
Feature News

विश्वकपमा युरो विजेता इटाली वा रोनाल्डोको टिम पोर्चुगल ?

काठमाडौं । अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपका लागि युरोपेली क्षेत्रको छनोटको प्लेअफ ड्र भएको छ । जसमा युरोकप विजेता इटली र क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल एउटै समूहमा परेका छन । शुक्रबार भएको समूह विभाजनमा युरो विजेता इटाली र...

शिक्षक राजनीतिमा नलाग्दा पार्टी प्रणाली नै कमजोर हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताउनुभएको छ । पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै उहाँले शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक...

शिक्षामन्त्री र जर्मनका राजदूतबीच भेटवार्ता

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र जर्मनका महामहीम राजदूत डा. थोमस प्रिन्जबीच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा भएको भेटवार्तामो विज्ञान तथा प्रविधिको विकास, वातावरणीय असन्तुलन, नविकरणीय ऊर्जाको विकास एवम् उत्पादनको विषयमा छलफल भएको हो ।...

शेयर बजारमा बिहीबार सवा ६ अर्ब भन्दा बढीको कारोबार

काठमाडौं । शेयर बजार परिसूचक नेप्से बिहीबार भने ३२.३९ अंकले घटेको छ । साताकाे अन्तिम दिन बिहीबार परिसूचक २७६९.१३ विन्दुमा रोकियो । बिहीबार कारोबार रकम सवा ६ अर्ब पुगेको छ । घटेको बजारमा कारोबार समेत बुधबारको तुलनामा कम भएको छ...

पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहर

लाहोर । पाकिस्तानको लाहोर विश्वमै सबैभन्दा प्रदूषित सहर घोषित भएको छ । वायु गुणस्तर अनुगमनसम्बन्धी स्वीस प्रविधि कम्पनी आईक्युएयरले लाहोर विश्वकै सवैभन्दा प्रदूषित सहर घोषित गरेको हो । बुधबार लाहोरको वायु गुणस्तर सूचांक (एक्यूआई) ३४८ थियो । ३०० भन्दा माथिको...

यी पाँच जिल्ला भए काेभिड–१९ फ्री, उपत्यका अझै रेड जाेनमा

काठमाडौं । कोभिड-१९ का सक्रिय संक्रमितको संख्या शून्य भएपछि नेपालका पाँच जिल्ला 'कोभिड फ्री' भएका छन् । शून्य सक्रिय संक्रमित हुनेमा हुम्ला, डोल्पा, जाजरकोट, मनाङ र ओखलढुंगा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार काठमाडौं र ललितपुरमा...

प्रतितोला पाँच सय रुपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । नेपालको सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेकाे छ । बुधबारका लागि छापावाल सुन ९४ हजार ३ सय रुपैयाँ तोकिएको छ । मंगलबार सुन मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो...

यौन सम्पर्क गर्न नमानेको भन्दै जब तालिबान कमान्डरले किशोरीलाई निर्घात कुटे

काबुल । यही अगस्टमा पुरानो सत्ता ढालेर नयाँ सरकार गठन गरेकाे तालिबान समूहले महिला र पुरुषलाई बराबर अधिकार दिने बताएको थियो । तालिबानले महिलालाई अधिकार र थप सुरक्षा प्रदान गर्ने जनाए पनि त्यो ‘एकादेशको कथा’ भएको छ । बरु, तालिवान...

बिहान १० बजेदेखि ५ बजेसम्म लाइसेन्सको अनलाइन आवेदन दिन नमिल्ने

काठमाडौं । अब सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने भएको छ । दिउँसोको समयमा आवेदन भर्नेहरु धेरै हुँदा प्रणाली सुस्त भएर यातायात कार्यालयमा सेवा दिन समस्या भएपछि कार्यालय समयमा अनलाइन...

काेराेना लागेर अमेरिकामा तीन हिउँ चितुवाकाे मृत्यु

अमेरिका । नेब्रास्काको चिडियाखानामा रहेका तीन वटा हिउँ चितुवाको कोरोनाका कारण मृत्यु भएको छ । द लिंकन चिल्ड्रेन्स जूमा रहेका ती हिँउ चितुवा राम्रा र रमाइला रहेकाे र उनीहरुकाे काेराेना भाइरसकाे संक्रमणका कारण मृत्यु भएकाे वासिङ्टन पाेस्टले जनाएकाे छ ।...