Aafno Khabar
अपराध खबर

हत्या अभियोगमा बाबु–छोरीसहित ११ जनालाई कैद सजाय

दाङ । दाङको तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरण गरी हत्या गर्ने समूहका मुख्य योजनाकारलाई जन्मकैदको सजाय भएको छ । व्यापारी श्रेष्ठको हत्यामा संलग्न भएका ११ जनालाई १० वर्षदेखि जन्मकैदसम्मको सजाय जिल्ला अदालत सल्यानले तोकेको छ । ७४ जेठ २६ मा...

हम्मरले हानेर सनिले गरे श्रीमतीको हत्या

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाका श्रीमानले श्रीमतीलाई हम्मरले हान्दा श्रीमतीको मृत्यु भएको छ । ३२ वर्षीय सनि कुमालले ३० वर्षीया श्रीमती कान्छी सुवेदी भनिने चम्पा क्षेत्री कुमालको हम्मर हानी हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ । सनिले फलामको हम्मरले टाउको,...

यी हुन १ सय ५९ वटा बलात्कारको घटनाका आरोपी, जाे अदालतमा पूरै जीवन बस्नेछन

बीबीसी । एक सय ५९ वटा यौन अपराधमा दोषी ठहर भएका र ब्रिटेनका सबैभन्दा खतरनाक बलात्कारी भनिएका एक व्यक्तिको परिचय उनीविरुद्ध चलिरहेको मुद्दाको सुनुवाइ समाप्त भएपछि सार्वजनिक गरिएको छ। रेन्हार्ड सिनागा नामक ती पुरुषलाई ब्रिटेनको म्यान्चेस्टर सहरस्थित विभिन्न रात्रिकालीन मनोरञ्जनस्थलबाहिरबाट...

प्रशासनबाट छुटे लगत्तै अध्यागमनको नियन्त्रणमा १२२ चिनियाँ

काठमाडौं । नेपाल र चीनको संयुक्त अपरेशन भनिएको कारबाहीमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिक अध्यागमन विभागको नियन्त्रणमा परेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार अभद्र व्यवहार सम्बन्धी कसुरमा एक हजार रुपैयाँ धरौटी तिरेर छाड्न आदेश दिएको थियो ।...

धराैटी बुझाएर रिहा हुनै लाग्दा विप्लव समूहका कार्यक्रता फेरि प्रहरीकाे नियन्त्रणमा

दाङ । धराैटी बुझाएर रिहा हुन लागेका नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपा समूहका चार जनालाई प्रहरीले अदालत परिसरभित्रै धरपकड गरी नियन्त्रणमा लिएको छ । बुधवार दाङकाे देउखुरी जिल्ला अदालतमा धरौटी बुझाएर रिहा हुन लागेका कुलबहादुर ओली, धनबहादुर बुढा, तिलक पुन...

बैंकको एटिएम बुथ फुटाएर रकम चोरी गर्न खोज्ने दुई जना पक्राउ

काठमाडाै‌ । बैंकको एटिएम बुथ फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। शनिवार राति चन्द्रागिरी नगरपालिका-७ थानकोटस्थित सिटिजन बैंकको एटिएम फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५...

निषेधित क्षेत्र तोडेको अभियोगमा सीपी गजुरेल पक्राउ

काठमाडाै‌ ।  मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल पक्राउ परेका छन्। नेता गजुरेललाई प्रहरीले प्रर्दशनको क्रममा निषेधित क्षेत्र मिचेको अभियोगमा नियन्त्रणमा लिएको हो। आज भारतले गरेको सीमा अतिक्रमणबारे विरोध गर्ने कार्यक्रममा पुगेका नेता गजुरेललाई अनामनगरस्थित हनुमानथानबाट नियन्त्रणमा लिएको महानगरीय...

आधा किलो सुनसहित हरिराम पक्राउ, मेटल डिटेक्टरले सघायो समाउन

काठमाडौं । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक भारतीय नागरिक पक्राउ परेका छन्। विमानस्थल सुरक्षामा खटिएको प्रहरीले आर ७६८८७३३ नम्बरको राहदानी बाहक हरिराम सुनिललाई सुनसहित नियन्त्रणमा लिएको हो। आगमन कक्षको भन्सार वाक थ्रु गेटमा जाँच गर्ने क्रममा शरीरमा शंकास्पद बस्तु...