Aafno Khabar
अपराध खबर

हत्या गरेको ३४ वर्षपछि अपराधी पक्राउ

सिन्धुपाल्चोक । चौँतीस वर्षअघि हत्या गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । साविक ठूलोपाखर गाविस–३ हाल लिशङ्खुपाखर गाउँपालिका–७ बस्ने वर्ष वर्षीय फुर्पा तामाङलाई प्रक्राउ गरेको हो । विसं २०४३ असोज २० गते दशैँको सामान किन्न डाँडापाखर बजार...

शेरधन राईलाई यौन दुर्व्यवहारको आरोप लगाएकी बालिका प्रहरी नियन्त्रणमा

काठमाडौं । पेरिसडाँडाबाट प्रहरीले बालिका खड्कालाई नियन्त्रणमा लिएको छ । आफूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गरेर चर्चामा आएकी महिला बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक चलिरहेका समयमा कार्यालयमा...

भक्तपुर घटना पाेष्टमार्टम रिपाेर्ट : श्रीमती र छोरा हत्या गरेकाे २४ घण्टापछि आत्महत्या

काठमाडौं । भक्तपुरकाे एक घरमा परिवारका तीन जनाको शव भेटिएको घटनामा प्रहरीले श्रीमती र छोराको हत्या गरेको २४ घण्टापछि श्रीमानले विष सेवन गरी आत्महत्या गरेको निष्कर्ष निकालेको छ । मृतकको पोष्ट मार्टम रिपोर्टपछि प्रहरीले यस किसिमकाे निष्कर्ष निकालेको हो ।...

न्याय नपाउने भएपछि सामुहिक बलात्कारमा परेकी किशाेरीले गरिन् आत्महत्या

सप्तरी । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा...

ससुराकाे कुटाइबाट ज्वाइँकाे मृत्यु

बाँके । ससुरालीमा श्रीमती लिन गएका एक व्यक्तिकाे हत्या भएकाे छ ।  नेपालगञ्ज उपमहानगरपालिका-१७ परस्पुरका २३ वर्षीय शत्रुहन रैदासको कुटपिटबाट हत्या भएकाे हाे । हत्या गरेको अभियोगमा उहाँका ससुरा सोही उपमहानगरपालिका-२० नटनपुरुवा बस्ने नरेश चमार लगायत ५ जना शनिबार बिहान...

बालिका बलात्कारकाे अभियाेगमा एक जना पक्राउ

धादिङ । १३ वर्षीया एक बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ज्वालामुखी गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाल शुक्रबार पक्राउ...

भक्तपुरमा आफ्नै घरभित्र परिवारका तीन जनाकाे शव फेला

काठमाडौं  ।  भक्तपुरमा एक घरभित्र तीन जनाको शव फेला परेको छ । मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरा भन्ने ठाउँमा घरभित्र एकै परिवारका तीन जनाको शव फेला परेको हो । शुक्रबार साँझ निकोसेराका सुदीप अधिकारी उहाँकी श्रीमती सम्झना अधिकारी र...

पाकिस्तानमा बच्चासहित सडकमा अलपत्र परेकी महिलामाथि सामूहिक बलात्कार

पाकिस्तानमा आफ्नो बालबच्चासहित बाटोमा अलपत्र परेकी एक महिलामाथि केही लुटेराले सामूहिक बलात्कार गरेका छन् । घटनामा संलग्न १२ जना पक्राउ परेकाे प्रहरीले जनाएकाे बीबीसी हिन्दीले उल्लेख गरेकाे छ । घटनाको विषयमा बुधबार पाकिस्तानी मिडिया र सोसल मिडियामा महिलामाथि हुने यौन...

नेपाली एक किशोरी भारततर्फ लगिरहेका ६ युवक पक्राउ

रौतहट । नेपाली एक किशोरी भारततर्फ लगिरहेका ६ युवक सीमावर्ती क्षेत्रबाट पक्राउ परेका छन् । नरकटिया प्रहरी चाैकीका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका-७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो ।...

भारतमा ८६ वर्षकी वृद्धा बलात्कृत

भारतको राजधानी दिल्लीमा एक व्यक्तिले ८६ वर्षकी वृद्धामाथि बलात्कार गरेका छन् । ती व्यक्ति हाल प्रहरीको नियन्त्रणमा रहेकाे बीबीसी हिन्दीले जनाएकाे छ । दिल्ली महिला आयोगकी प्रमुख स्वाति मालिवालले दिएको जानकारी अनुसार ती वृद्धा बेलुकी आफ्नो घर बाहिर दुध ल्याउने...